nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ज्योतिष डा. बिबेकको ‘VastuShastra’ अब विश्वभर उपलब्ध, Amazon र Flipkart मार्फत वितरण सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २२, २०८२, ११:२२ बिहान
ज्योतिष डा. बिबेकको ‘VastuShastra’ अब विश्वभर उपलब्ध, Amazon र Flipkart मार्फत वितरण सुरु

जेठ २२ गते। हस्तरेखा, ज्योतिष र वास्तुशास्त्रका क्षेत्रमा उदाउँदो नामका रूपमा परिचित डा. बिबेकद्वारा लिखित पुस्तक ‘VastuShastra’ अब विश्वभरका पाठकहरूका लागि Amazon तथा Flipkart मार्फत उपलब्ध भएको छ।

वैज्ञानिक दृष्टिकोणबाट ज्योतिषशास्त्र र वास्तुशास्त्रलाई प्रस्तुत गर्ने लक्ष्यसहित डा. बिबेकले यो पुस्तक प्रकाशन गरेका हुन्। उनले भने, “हाम्रो परम्परागत विद्या हस्तरेखा, वास्तु र ज्योतिषलाई वैज्ञानिक आधारमा बुझाउने प्रयासस्वरूप यो पुस्तक ल्याइएको हो।”

पुस्तकमा ज्योतिष, वास्तुशास्त्र, हस्तरेखा र भाग्यको परस्पर सम्बन्धलाई तथ्यमा आधारित रुपमा विश्लेषण गरिएको छ। नेपाल र भारत मात्र होइन, विश्वभरका बिद्यार्थी, शोधकर्ताहरू र रूचि राख्ने पाठकहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ।

डा. बिबेकले आगामी दिनहरूमा ‘Vastu for Engineers’ शीर्षकमा अर्को महत्वपूर्ण पुस्तक पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिएका छन्।

ज्योतिष परिवारको योगदान

डा. बिबेक प्रख्यात वरिष्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन्। उनको परिवारले स्थानीय तहदेखि मुलुकका शीर्ष राजनीतिक व्यक्तित्वहरूसम्मलाई ज्योतिषीय मार्गदर्शन, भविष्यवाणी र वास्तु सल्लाह दिँदै आएको छ। उनी आफैं पनि युवा उमेरमै सफल र विश्वासिलो ज्योतिषका रूपमा परिचित हुँदै गएका छन्।

पुस्तकको सहज उपलब्धता, वैज्ञानिक दृष्टिकोण र समर्पित अध्ययनले गर्दा डा. बिबेकको ‘VastuShastra’ पाठकमाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।

ज्योतिषगुरु डा बिबेकज्युअ सङ सम्पर्क गर्न :9702527832
गर्न सकिन्छ।

ज्योतिषगुरु डा बिबेकको यो किताब हजुरहरुले http://Amazon /Flipkart/KindleBook online Library मा पनी खरिद गर्न सक्नुहुनेछ।

Link address :
Flipkart: https://dl.flipkart.com/s/JUWjMSuuuN

Amazon…..
https://amzn.in/d/h7fjm0l

 

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

धनुषा-१ उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

महोत्तरीमा २० हजार मत बदर

महोत्तरीमा २० हजार मत बदर

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

पर्सामा एक हजार ९० अस्थायी मतदाता

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

पर्सा ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य निर्वाचित

पर्सा ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य निर्वाचित

पर्सा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त प्रसाद चौरसीया निर्वाचित

पर्सा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त प्रसाद चौरसीया निर्वाचित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!