nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाकी एक किशोरीको मेरुदण्ड शल्यक्रिया प्रादेशिक अस्पताल जनकपुरमै सफल

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २३, २०८२, ९:४७ बिहान
धनुषाकी एक किशोरीको मेरुदण्ड शल्यक्रिया प्रादेशिक अस्पताल जनकपुरमै सफल

धनुषा/बैशाख २३ गते। मधेश र खास गरि धनुषामा अचानक कुनै घटना दुर्घटना भएर शरिरमा हुने आपतकालिन संवेदनशिल टुटफुट अंगभंगको उपचार समान्यतया जनकपुरधाममा सम्भव हुदैन । अधिकांशलाई रेफर गरि धरान, विराटनगर वा काठमाण्डौं पठाईन्छ ।

कतिपय चिकित्सक रिस्क लिन चाहदैन, विरामी पक्ष एकदमै सफल उपचारको ग्यारेन्टी खोज्दछ जस्ले शंसय उत्पन्न भई यहाँका विरामीहरु बाहिर गएर अनावश्यक खर्च गरि उपचार गराउने स्थितीको सृजना हुने गरेको छ । तर त्यस्ता आपतकालिन उपचारहरु पनि जनकपुरधाममै सम्भव र सफल रहेको पछिल्लो उदाहरणले देखाएको छ ।

धनुषाको पुर्वी ग्रामिण जनकनन्दनी गाउँपालिका वडा नं. २ गाँउ बल्हा निवासी साहवुदिन शेखकी १७ वर्षकी छोरी घरको छत र छत माथीको पनि रेलिङ्गबाट चिप्लेर भुँईमा लडिन् र सख्त घाइते भईन् । हत्तारमा अस्पताल पुरयाइएकी उनको परिक्षण पछि थाहा लाग्यो उनको स्पाइनल (मेरुदण्ड) एल टु भाँचिएर आपतकालिन शल्यक्रिया गरि इम्प्लान्ट जडान गर्नुपर्ने भयो ।

आतिएका शेख छोरीको उपचार जनकपुरधाममै होस भन्ने चाहन्थे । उनले आफनो चिनजानको हिसावले जनकपुरधाममै उत्कृष्ट उपचार गर्ने निधो गरे बरु विशेषज्ञ चिकित्सक ल्याउन परे ल्याउने पनि निर्णय भयो र प्रादेशिक अस्पताल संगको समन्वयमा उनको छोरीको सफल शल्यक्रिया र उपचार पनि सफल भएको छ । हर्षित शेखले बिश्वास र सहज वातावरण भए जनकपरधाममै पनि यस्ता शल्यक्रिया हने आफुले थाहा पाएपछि त्यसका लागि दृढ भएको बताए ।

प्रादेशिक अस्पतालका निर्देशक डा. जामुन सिंहको पहलमा अस्पतालका कन्सलटेन्ट न्युरो सर्जन डा. प्रधुम्न कुमार यादवको नेतृत्व र अस्पतालको स्वीकृत लिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौं बाट आएका विशेषज्ञ चिकित्सक डा. डा. प्रणव रेग्मीको टिम सहित कुल ९ जनाको टिमले विरामीको सफल शल्यक्रिया गर्न सफल भएको छ ।

विरामीका अभिभावक शेख वाहिर जाँदा सात देखि आठ लाख सम्मको खर्च हुने सो उपचार आफु जनकपुरधाममै करिव डेढ लाखको खर्चमा सम्भव भएपछि हर्षित छन् । उनको जनकपुरधाममा पनि घर भएका सहज भएको छ । करिव तिन घण्टा लगाएर सरल र सहज रुपमा शल्यक्रिया भएको अस्पतालको मोडलर ओटिका ईन्चार्ज रिता यादवले बताईन ।

Discussion about this post

Related Posts

पर्सामा एक हजार ९० अस्थायी मतदाता

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

मिथिला माध्यमिकी परिक्रमाको टोली आज मडैमा

नेपाल–भारतको सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक ‘परिक्रमा’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेशमा सुरक्षा व्यवस्था कडा

मधेशमा सुरक्षा व्यवस्था कडा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!