nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धार्मिक पर्यटन प्रवर्द्धनका लागि जनकपुर-अयोध्या हवाई मार्ग आवश्यक

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ११, २०८१, १०:४७ मध्यान्ह
धार्मिक पर्यटन प्रवर्द्धनका लागि जनकपुर-अयोध्या हवाई मार्ग आवश्यक

गिरिजानन्द साह/चैत ११ गते। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक काठमाडौंमा सम्पन्न भएको छ। समितिको अध्यक्ष माननीय राजकिशोर यादवको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपालको पर्यटन क्षेत्रको विकास सम्बन्धमा विस्तृत छलफल भएको थियो।

बैठकमा नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा सदस्य माननीय बिमलेन्द्र निधिले जनकपुरधाम विमानस्थललाई अन्तर्राष्ट्रिय वा क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले हाल जनकपुरधाम विमानस्थलको रनवे १,३०६ मिटर रहेको जानकारी दिँदै यसलाई थप ६५० मिटर विस्तार गर्न सकेमा ठूलो विमानहरू पनि अवतरण गर्न सक्ने बताए। उनले आवश्यक पर्ने जमिन अधिग्रहण गरी विमानस्थल विस्तारको कार्य अगाडि बढाउनुपर्ने र हाल विमानस्थलको नाम जनकपुर विमानस्थल रहेकोमा अब जनकपुरधाम विमानस्थलको नामले नामाकरण गर्नुपर्नेमा जोड दिए। मधेश प्रदेशबाट धेरै व्यक्तिहरु रोजगारीको लागी बाहिर गइराखेको अवस्थामा हल काठमाडौंको त्रिभुवन बिमानस्थलबाट जादा धेरै किसिमको समस्या झेल्नुपर्छ र त्रिभुवन बिमानस्थललाई धरै चाप रहेको छ सो अवस्था यदि जनकपुरधाम विमानस्थललाई अन्तर्राष्ट्रिय वा क्षेत्रीय विमानस्थलमा परिणत हुन सकेमा मधेश प्रदेशबाट जाने व्यक्तिहरुलाइ सहज हुनुको साथै त्रिभुवन बिमानस्थलको चाप पनि कम निधिले बताए।

माननीय निधिले जनकपुरधाम विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न सकेमा धार्मिक पर्यटन प्रवर्द्धन हुने मात्र नभई आर्थिक रूपमा पनि ठूलो फाइदा पुग्ने बताए। भारत संग रोटी बेटीको सम्बन्ध रहेकोले जनकपुरधामलाई भारतका विभिन्न शहरहरूसँग हवाई मार्गबाट जोड्न सकेमा विशेषगरी जनकपुर-अयोध्या,जनकपुर-बनारस, जनकपुर-दिल्ली, जनकपुर-पटना जस्ता महत्वपूर्ण उडानहरू सञ्चालन गर्न सकिने उल्लेख गरे। यसले गर्दा भारतबाट आउने धार्मिक पर्यटकहरूको आगमन सहज हुने र स्थानीय व्यवसायलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले मधेश प्रदेशलाई आँखा सम्बन्धि स्वास्थ्य हबको रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउँदै भारतबाट बिरामीहरू नेपाल आएर उपचार गराउन सक्ने वातावरण तयार पार्नुपर्ने बताए। विशेषगरी सिरहा जिल्लाको लहानमा रहेको आँखा अस्पताल र जनकपुरधाममा रहेको आखा आँखा अस्पतालमा भारतका बिरामीहरू सहज रूपमा आउन सक्ने हुँदा यस क्षेत्रको स्वास्थ्य सेवा प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरे।

जनकपुरधाम विमानस्थललाई अन्तर्राष्ट्रिय वा क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्दा आवश्यक भौतिक पूर्वाधारको विकासमा पनि ध्यान दिनुपर्ने निधिले बताए। उनले विमानस्थलमा कस्टम तथा इमिग्रेशन अफिसको स्थापना अनिवार्य रहेको बताउँदै, मिथिला संस्कृतिलाई प्रवर्द्धन गर्न विमानस्थललाई “मिथिला बुटिक” को रूपमा समेत विकास गर्नुपर्ने प्रस्ताव राखे।

उक्त बैठकमा संघीय पर्यटन मन्त्री बद्रि पाण्डे, नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा सदस्य बिमलेन्द्र निधि, पर्यटन समितिका अध्यक्ष माननीय राजकिशोर यादव लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा जनकपुरधाम विमानस्थलको उन्नति र यसको पर्यटन तथा आर्थिक महत्त्वका विषयमा गहन छलफल भएको थियो।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!