nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जीवन विकास लघुवित्त शाखा कार्यालय चोहर्वा सिरहाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता भव्यताका साथ सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ५, २०८१, ९:१८ मध्यान्ह
जीवन विकास लघुवित्त शाखा कार्यालय चोहर्वा सिरहाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता भव्यताका साथ सम्पन्न

गिरिजानन्द साह/चैत ५ गते। जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय चोहर्वा सिरहाले आफ्नो वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरुको उपस्थितिमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

कार्यक्रम संस्थाको आईएडी विभागीय प्रमुख विजय कुमार मण्डलको सभापतित्वमा सम्पन्न भएको थियो भने गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा संस्थागत जानकारी तथा उद्देश्यबारे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका उद्यमशीलता विकास विभागीय प्रमुख मनोज कुमार शर्माले जानकारी गराएका थिए।

कार्यक्रमलाई दुई सत्रमा विभाजन गरिएको थियो— उद्घाटन सत्र र प्रशिक्षण सत्र। उद्घाटन सत्रमा प्रमुख अतिथि मेयर श्याम कुमार श्रेष्ठले जीवन विकास लघुवित्त वित्तीय संस्थाले स्थानीय तहमा आर्थिक विकासमा पुर्‍याएको योगदानबारे चर्चा गरे। उनले ग्रामीण भेगका नागरिकहरूलाई वित्तीय सेवासँग जोडेर उनीहरूको आर्थिक सशक्तिकरण गर्न संस्थाले खेलेको भूमिकालाई विशेष प्रशंसा गरे।

प्रशिक्षण सत्रमा विभागीय प्रमुख मनोज कुमार शर्माले सहभागीहरूलाई वित्तीय साक्षरतासम्बन्धी विभिन्न महत्वपूर्ण विषयमा प्रशिक्षण प्रदान गरे। उनले ग्राहक सदस्यहरूको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विस्तार, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरूलाई उद्यमशील बनाउन आवश्यक उपाय, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपाय जस्ता विषयमा जानकारी दिए।

कार्यक्रमका क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय चोहर्वाका सदस्यहरू मध्ये उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमी तथा शाखा अन्तर्गत रहेका केन्द्रहरू मध्ये पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने केन्द्रहरूलाई सम्मान गरिएको थियो। आईएडी विभागीय प्रमुख विजय कुमार मण्डलले ग्रामीण समुदायको जीवनस्तर उकास्न लघुवित्त संस्थाले खेलेको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गर्दै कर्जाको सही सदुपयोग गरी व्यावसायलाई सफल बनाउन ग्राहक सदस्यहरूलाई सुझाव दिए। साथै, उनले संस्थाले प्रविधिमैत्री र पारदर्शी कारोबारलाई प्राथमिकता दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा १५० भन्दा बढी सहभागी सदस्यहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ, विशिष्ट अतिथि नगर उपप्रमुख मानती साह, अतिथिहरूमा वडा न.-११ का अध्यक्ष साहेब अनबर, वडा न.-७ का हरी शरण ठाकुर, उद्यमशीलता विकास विभागीय प्रमुख मनोज कुमार शर्मा, प्रदेश प्रमुख राम नारायण यादव, पत्रकार गिरिजानन्द साह, वडा न.-८ का देव नारायण महतो, समाजसेवी गौरीशंकर सिंह, चोहर्वा शाखाको केन्द्र न.-६३ का प्रमुख धानो महरा तथा शाखा कार्यालय चोहर्वा सिरहाका कर्मचारीहरू समेत कार्यक्रममा उपस्थित थिए। कार्यक्रमले सहभागीहरूलाई वित्तीय साक्षरता वृद्धि गर्न तथा आर्थिक रूपले सक्षम बन्न उत्प्रेरित गर्ने महत्त्वपूर्ण भूमिका खेलेको छ।

 

 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!