nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अवैधविरुद्ध प्रदेश सरकारको ‘अपरेसन’,मुख्यमन्त्री सिँहले गरे थप पाँच अस्पतालको अनुगमन

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १, २०८१, ९:३२ मध्यान्ह
अवैधविरुद्ध प्रदेश सरकारको ‘अपरेसन’,मुख्यमन्त्री सिँहले गरे थप पाँच अस्पतालको अनुगमन

जनकपुरधाम/फागुन १ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामस्थित पाँच निजी अस्पतालको अनुगमन गरेका छन् । अनुगमनक्रममा उनले अवैध र अनाधिकृत ढङ्गले सञ्चालन भइरहेका जनकपुरधामका दुई निजी अस्पताललाई त्यहाँ भर्ना रहेका बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गरी सेवा सञ्चालन अनुमति लिने प्रक्रियामा आउन निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँहसहित निजी अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री सिँहले सेवा सञ्चालन अनुमति प्राप्त नगरेका पिडारीचोकस्थित जनकपुर मधेश हस्पिटल र रामानन्दचोकस्थित जनकपुर गोल्डन अस्पतालका सञ्चालकहरूलाई अस्पताल बन्द गरी कानुनसम्मत तरिकाले संस्था सञ्चालन गर्न सेवा सञ्चालन अनुमति लिने प्रक्रियामा जान निर्देशन दिएका हुन् । अनुगमनमा ती दुवै अस्पतालसँग सेवा सञ्चालनसँग सम्बन्धित कुनै पनि कागजात फेला परेनन् ।

मुख्यमन्त्री सिँहले जिरोमाइलस्थित ज्योति आँखा अस्पताल र रामानन्दचोकस्थित सुरक्षा अस्पताललाई आवश्यक कागजातसहित शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क अस्पताल सञ्चालकहरूलाई निर्देशन दिएका छन् । उनले जनकपुरधामकै वंशीचोकस्थित हिरा अस्पताललाई भने आकस्मिक कक्षको बेड सँख्या घटाउन निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति प्राप्त स्वास्थ्य संस्थाले कुल बेड सँख्याको १० प्रतिशत मात्र आकस्मिक कक्षमा राख्नसक्ने प्रावधान छ । तर, त्यस व्यवस्थाविपरीत अधिकांश अस्पतालले अनुमतिप्राप्त बेड सँख्याको अनुपात नमिलाई बढी सँख्यामा आकस्मिक कक्षमा बेड राख्ने गरेका छन् ।

यसअघि मुख्यमन्त्री सिँहले २१ निजी अस्पतालको अनुगमन गरेका थिए । त्यसक्रममा सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका संस्थालाई बन्द गर्ने निर्देशन दिएका थिए । निर्देशन अटेर गर्ने जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोर्डन हस्पिटलका सञ्चालक भनिएका रामभरोस महतोलाई प्रहरीले आज पक्राउ गरेको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि