nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको भगवानपुर–२ मा अतिरिक्त क्रियाकलाप : कुलत मुक्त समाज र सरकारी सेवा लक्षित अभियान

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १२, २०८१, १:४७ मध्यान्ह
सिरहाको भगवानपुर–२ मा अतिरिक्त क्रियाकलाप : कुलत मुक्त समाज र सरकारी सेवा लक्षित अभियान

महेश सिंह/लहान/माघ १२ गते। भगवानपुर गाउँपालिका-२, नहरा रिगौलस्थित लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले विद्यालयका हालका विद्यार्थीहरूलाई सरकारी सेवातर्फ आकर्षित गर्न विशेष अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आएका छन्। कुलत तथा नकारात्मक गतिविधिबाट टाढा राख्दै विद्यार्थीलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउने उद्देश्यसहित प्रत्येक वर्ष विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

विद्यालयका शिक्षक महेश कुमार यादवका अनुसार पूर्वविद्यार्थीहरूले व्यक्तिगत रूपमा आर्थिक स्रोत संकलन गरी कार्यक्रम आयोजना गर्ने गरेका छन्। यस वर्षको कार्यक्रम विद्यालयका पूर्वविद्यार्थी सरोज कुमार यादवको विशेष पहल र नेतृत्वमा सम्पन्न भएको हो। माघ ११ गते भगवानपुर गाउँपालिका- २ मा अवस्थित लक्ष्मी नारायण कौशल्या जनता मा.वि. को प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजना गरियो। म्युजिकल चेयर प्रतियोगितामा छात्रातर्फ लक्ष्मी नारायण कौशल्या जनता मा.वि. बहराले प्रथम स्थान हासिल गर्दा हनुमान प्रसाद जनता मा.वि. इनर्वा द्वितीय स्थानमा रह्यो। छात्रतर्फ राउन्ड मुभिङ रेसमा बालसुन्दरी मा.वि. भगवानपुर प्रथम स्थान प्राप्त गर्न सफल भयो।

डोरी तान प्रतियोगितामा छात्रतर्फ लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहरा तथा छात्रातर्फ बालसुन्दरी मा.वि. भगवानपुरले पहिलो स्थान हात पारेका छन्। हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहराले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो। यस वर्षको ‘च्याम्पियन्स अफ द इयर’ को उपाधि लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहराले हात पार्न सफल भएको छ। प्रतियोगितामा विद्यालयका विभिन्न तहका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

विद्यालयका प्रधानाध्यापक जीवछ प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि,शिक्षक,अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रधानाध्यापक यादवले कार्यक्रमको प्रभावकारिता उल्लेख गर्दै पूर्वविद्यार्थीहरूप्रति आभार प्रकट गरेका थिए। कार्यक्रममा पूर्वविद्यार्थी बिनोद कुमार यादवले समुदायका युवाहरूले समाज सुधार र शिक्षित समाज निर्माणमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए। स्थानीय मनोज कुमार यादवका अनुसार यसखाले कार्यक्रमले समाजमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। पूर्वविद्यार्थी अशोक कुमार यादवले कार्यक्रमलाई प्रेरणादायी र उदाहरणीय बताउँदै यसले विद्यार्थीहरूलाई सरकारी सेवातर्फ प्रेरित गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरे।

कार्यक्रमको संयोजक तथा सरोज कुमार यादवको नेतृत्व विशेष पहलमा अनुशासित, मर्यादित तथा निस्पक्ष रूपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन्। उनले सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालय पूर्वविद्यार्थी मञ्चको तर्फबाट सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिइएको छ। कार्यक्रमले विद्यार्थीको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि