nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कलिलै उमेरमा ज्योतिष बिबेकले प्राप्त गरे एस्ट्रोलोजी र बास्तुमा डाक्टरेट को उपाधी

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १०, २०८१, ८:२९ मध्यान्ह
कलिलै उमेरमा ज्योतिष बिबेकले प्राप्त गरे एस्ट्रोलोजी र बास्तुमा डाक्टरेट को उपाधी

माघ १० गते। जनकपुरधामका चर्चित युवा ज्योतिष ईन्जिनियर विवेकले एस्ट्रोलोजी र बास्तुमा डाक्टरेटको उपाधी प्राप्त गरेका छन। ज्योतिष र बास्तुको छेत्रमा चिर परचित नाम हो ज्योतिषबिबेक यस छेत्रका लागि। कलिलै उमेरमा आफ्नो अध्यन,परिपक्वता र सटिक भविस्यवाणीका लागि उहाँको नाम सदैव चर्चामा बनेकै हुन्छ।

कलिलै उमेरका ज्योतिषगुरु विवेक आफना ज्ञान र तर्कहरु कुशलता पुर्वक प्रस्तुत गर्दा सबैको ध्यान तान्न सफल भएको बताइन्छ । ज्योतिषगुरु बिबेकले भने “म सधै ज्योतिष र बास्तुको छेत्रमा रिसर्च र अध्यन जारी नै राख्ने छु र ज्योतिष र बास्तु जस्तो दुर्लभ बिद्यालाई बैज्ञानिक रुपले पनि जनमानसमा स्थापित गराउने छु। धेर सिग्र नेपालमा पनि जर्मनीमा रहेको अत्याधुनिक “German Astronomical society” जस्तो रिसर्च सोसाइटी खोल्ने मेरो सपना छ।

ज्योतिष जस्तो अध्यन्न र ज्ञानको क्षेत्रमा कलिला उमेरका डा. विवेकको सम्बन्धित क्षेत्रमा परिपक्वता र अध्यन्न देखेर उनको चौतर्फी प्रशंसा भएको छ । वास्तु, ज्योतिष, हस्तरेखा, रत्नज्योतिष र चक्रपद्धतिमा उहाको राम्रो पकड रहेको छ। युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन । उनी सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्षतहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक सावित समेत हुदै आएका छन् ।

Tags: जनकपुरधामज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

धनुषा-१ उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

महोत्तरीमा २० हजार मत बदर

महोत्तरीमा २० हजार मत बदर

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

पर्सामा एक हजार ९० अस्थायी मतदाता

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

पर्सा ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य निर्वाचित

पर्सा ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य निर्वाचित

पर्सा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त प्रसाद चौरसीया निर्वाचित

पर्सा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त प्रसाद चौरसीया निर्वाचित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!