nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु,एक जना घाइते

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक १३, २०८१, ८:३५ मध्यान्ह
सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु,एक जना घाइते

कार्तिक १३ गते। सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सिरहा नगरपालिका-११ स्थित भलुवाहीमा मंगलबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका-५ का २० वर्षीय रुपेश महतोको मृत्यु भएको हो । यस्तै, मोटरसाइकलमा पछाडि सवार विष्णुपुर गाउँपालिका-१ का ३२ वर्षीय प्रदीपकुमार पासवान घाइते भएको प्रहरीले जनाएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको प्र ०१-०२-०१ प ०४३४ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो । त्यसपछि घाइते भएका दुवै जनालाई सिरहास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

अस्पतालले महतोलाई मृत घोषणा गरेको तथा दुवै खुट्टामा चोट लागेका पासवानलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

Tags: मधेस प्रदेश खबरसिरहा खबर

Discussion about this post

Related Posts

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था

राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

धनुषा–१ का रास्वपाका उम्मेदवार साहको रिट आज हेर्न नभ्याईनेमा, आइतबार सुनुवाई हुने

धनुषा–१ का रास्वपाका उम्मेदवार साहको रिट आज हेर्न नभ्याईनेमा, आइतबार सुनुवाई हुने

जनकपुरधाममा “वडा क्रिकेट कप २०८२” आयोजना हुने

जनकपुरधाममा “वडा क्रिकेट कप २०८२” आयोजना हुने

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

यस वर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यस वर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!