nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सानवी भगतको अभिनय रहेको अनु चौधरीको ‘डोली लक एबैय कहिया’ ट्रेण्डमा (हेर्नुहोस भिडियो)

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक ८, २०८१, ५:५७ मध्यान्ह
सानवी भगतको अभिनय रहेको अनु चौधरीको ‘डोली लक एबैय कहिया’ ट्रेण्डमा (हेर्नुहोस भिडियो)

कार्तिक ८ गते। मैथिली सांगीतिक जगतमा हालसालै सार्वजनिक भएको गीत “डोली लक एबै कहिया” अहिले भाइरल बन्दै गएको छ। गीतमा अनु चौधरी र किशुनको मधुर स्वर, उत्कृष्ट सिनेमाटोग्राफी र गहिरो भावनाले दर्शकहरूको मन जितिरहेको छ। गीतको आकर्षक छायांकन र कथा प्रस्तुतीकरणले सँगसँगै यसको लोकप्रियता चुलिएको हो।

“डोली लक एबै कहिया” मा अनू चौधरी र किशुन महराले आफ्नो आवाज दिएका छन् भने मुख्य कलाकारहरूमा दिनेश महरा र सान्वी भगत रहेका छन्। गीतको संगीत, मिक्सिङ र मास्टरिङ्ग सरोज श्रेष्ठले गरेका हुन्। यस गीतको भावुक र सजीव शब्दहरू मैथिल मुकेशले लेखेका छन्, जसले प्रेम र समर्पणको गहिरो भावना अभिव्यक्त गर्दछ।

गीतको निर्माणमा राकेश साह र अविनास गुप्ताको महत्वपूर्ण भूमिका रहेको छ भने निर्देशन कम्लीले गरेका छन्। छायांकन, सम्पादन र रंग संयोजन पनि कम्लीको टीम(ओल्ड भाइब स्टुडियो)ले नै सम्हालेको छ। सह-निर्देशनमा पंकज सिंह, सह-छायांकनमा जानेमन नायक रहेका छन् भने नृत्य निर्देशकको जिम्मेवारी मनिष राउतले पूरा गरेका छन्।

गीतको कथा एक सच्चा प्रेममा आधारित छ, जहाँ प्रेमिका आफ्ना सपनाहरू पूरा हुँदै गरेको देख्छिन्। “डोली लक एबै कहिया” जस्ता शब्दहरूले दर्शकहरूलाई गीतसँग भावनात्मक रूपमा जोड्न सफल भएको छ। गीतलाई AF Maithili युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

यो गीत अहिले सामाजिक सञ्जालहरूमा व्यापक चर्चा बटुलिरहेको छ, जसले मैथिली संगीतको क्रेजलाई फेरि एकपटक शिखरमा पुर्‍याएको छ।

हेर्नुहोस भिडियो…..

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै

ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै

प्रधानमन्त्रीसँग मधेस प्रदेशका सांसदको छलफल

प्रधानमन्त्रीसँग मधेस प्रदेशका सांसदको छलफल

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २२ को शानदार जीत, वडा नं. २० प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २० को शानदार जित, ७ विकेटले वडा नं. २२ पराजित

मधेस प्रदेशमा मानव अधिकारका घटनामा २ हजार ९४ जना पीडित

मधेस प्रदेशमा मानव अधिकारका घटनामा २ हजार ९४ जना पीडित

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १४ को शानदार जीत, वडा नं. २४ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १४ को शानदार जीत, वडा नं. २४ प्रतियोगिताबाट बाहिर

दिव्य विकास स्रोत केन्द्रको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड

दिव्य विकास स्रोत केन्द्रको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न, पारदर्शिता र जवाफदेहिता रहेको सरोकारवालाको स्वीकारोक्ति

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १७ को दमदार जीत, वडा नं. ११ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. ६ को शानदार जीत, वडा नं. १६ प्रतियोगिताबाट बाहिर

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!