nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा खुल्यो ‘मम्स केयर बेबी मार्ट’

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २४, २०८१, १०:०६ बिहान
जनकपुरमा खुल्यो ‘मम्स केयर बेबी मार्ट’

गिरिजानन्द साह/असोज २४ गते। जनकपुरधामको भानुचोक र शिवचोकको बीचमा नयाँ शिशु सामग्री केन्द्र ‘मम्स केयर बेबी मार्ट’ सञ्चालनमा आएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघको नजिक रहेको यो मार्ट युवा व्यवसायी विकास कुमार साहले सञ्चालनमा ल्याएका हुन्।

‘मम्स केयर बेबी मार्ट’को उद्घाटन विकाश साहका छोरा रिसव बिभान र छोरी युविका साहले संयुक्त रूपमा रिबन काटेर गरे। कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी,जनकपुरधाम उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज साह,लायन्स क्लबका पुर्व अध्यक्ष विध्याकर प्रसाद साह जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह,जनकपुर जेसिसका पुर्व अध्यक्षहरु,लायन्स क्लव अफ जनकपुरधामका पुर्व अध्यक्षहरु लगायत व्यवसायी विकास कुमार साहका शुबेक्क्षकहरुको प्रमुख उपस्थिति रहेको थियो।

‘मम्स केयर बेबी मार्ट’ करिब ३० लाख रुपैयाँको लागतमा स्थापना गरिएको हो। यस मार्टले शिशु तथा साना बालबालिकाको हरेक आवश्यकता पूर्ति गर्ने उद्देश्यका साथ सेवा प्रदान गर्ने व्यवसायी विकाश साहले बताए । मार्टमा बालबालिकाका सम्पूर्ण सामग्री उपलब्ध हुने जानकारी गराउँदै, स्थानीय ग्राहकलाई गुणस्तरीय सेवाको सुनिश्चितता दिने व्यवसायी साहले बताए। यस मार्टमा विशेषगरी शिशुका लागि आवश्यक कपडा, खेलौना, खानपान सामग्री, स्किन केयर, फर्निचर, शैक्षिक सामग्री लगायतका विभिन्न उत्पादनहरू उपलब्ध छन्।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

शहीद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

शहीद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग खारेजको माग, द्धन्द्धपीडितको आक्रोशः ‘झोले आयोग’ भन्दै राजनीतिक भागबन्डाको आरोप

सत्य निरूपण तथा वेपत्ता छानबिन आयोग खारेजको माग, द्धन्द्धपीडितको आक्रोशः ‘झोले आयोग’ भन्दै राजनीतिक भागबन्डाको आरोप

सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

जनकपुरधाममा “विद्याश्रम बहस” सम्पन्न, स्थानीय तह योजनामा युवाको भूमिका विषयमा गहन छलफल

जनकपुरधाममा “विद्याश्रम बहस” सम्पन्न, स्थानीय तह योजनामा युवाको भूमिका विषयमा गहन छलफल

भारतबाट उद्धार गरिएका पाँच नेपाली नागरिकलाई माईती नेपालले लगायो परिवारको जिम्मा

भारतबाट उद्धार गरिएका पाँच नेपाली नागरिकलाई माईती नेपालले लगायो परिवारको जिम्मा

श्रममन्त्री भण्डारी र मलेसियाका मानव संशाधनमन्त्रीबीच द्धिपक्षीय भेट, श्रमका द्धिपक्षीय हितका बिषयमा छलफल केन्द्रीत

श्रममन्त्री भण्डारी र मलेसियाका मानव संशाधनमन्त्रीबीच द्धिपक्षीय भेट, श्रमका द्धिपक्षीय हितका बिषयमा छलफल केन्द्रीत

जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

जनकपुरधाममा “ट्राफिक सप्ताह २०८२” सम्पन्न

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

मधेसको शिक्षामा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री सिंह

मधेसको शिक्षामा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री सिंह

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!