nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहा: लहानको “ठग” होटल माखनभोग स्वीट्स नमकिन “किरा” लागेको समोसा बेच्दै, उपभोक्ता यसरी ठगिदै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १५, २०८१, ९:५३ मध्यान्ह
सिराहा: लहानको “ठग” होटल माखनभोग स्वीट्स नमकिन “किरा” लागेको समोसा बेच्दै, उपभोक्ता यसरी ठगिदै

विष्णुदेव सरदार/लहान/असोज १५ गते। पटकपटक सावधानी गराउँदा समेत सिराहा लहानको पशुपति आदर्श माविको पुर्वमा अवस्थित माखन भोग स्वीट्स एण्ड नमकिन होटलको लापरबाही बढ्दै गएको छ।

आज मंगलबार, दशैं, तिहार चार्डपर्व लक्ष्यित सरोकारवालाहरुको बजार अनुगमनको क्रममा अखाद्य ,पेय् पदार्थ बिक्री वितरण गरिएको पाइएको छ।

सो, चर्चित होटल माखन भोग स्वीट्स एण्ड नमकिनबाट ” किरा ” लागेको समोसा , लिटी , त्यसैगरि – उक्त होटलबाट दर्जनौं कार्टुन पेय पदार्थ पेपसी , मिरिण्डा, ड्यु, स्पराइट , अखाद्य मिठाई, जङ्क फुड, भेटिएको अवस्थामा नष्ट गरिएको छ। लहानको चर्चित यो होटलमा उपभोक्त दिनहुँ ठगिदै आएको अवस्था छ। जुनसुकै होटलमा १ कप चियाको मुल्य २०/- रुपैयाँ पर्छ । तर, ग्रामीण स्तरमा सञ्चालित यस होटलमा १ कप चियाको मूल्य ८०-१०० रुपैयाँ लिने गर्छन् । अन्य खाने कुरोमा घाँटी काट्ने मुल्य राखेर बेच्छन् , र , यसले गरेकोले गर्दा उपभोक्त ठगिदै आएको छ। माखन भोग होटलले जथाभावी मुल्य राखेर , उपभोक्त ठगेर ठाउँठाउँ जग्गा घरघडेरी “महल”ढड्याएको अवस्था छ। माखनभोगको मिठाइँ नस्ता सबैभन्दा बढी नवजनप्रतिनिधि , गाउँपालिका / नगरपालिकामा जाने गर्छन् । त्यसको साटो मोटो रकमको सरकारी चेक लिदै आएको अवस्था छ। पहिला पहिला माखन भोग होटल सानो होटलको रुपमा थियोे तर, अहिले ठगिएर दिनदुगुना चातचौगुना गरिएको छ ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज , राष्ट्रिय उपभोक्त मञ्च , घरेलुु तथा साना उधोग कार्यालय लहान, लहान नगरपालिकाका उपमेयर रामचलितर महतो, नगर प्रहरी , इलाका प्रहरी लहानका प्रहरी , नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता सहितको टोलीले अनुगमनको क्रममा लहानमा जताततै अखाद्य बेचि रहेको अवस्थामा फेला पारि नष्ट गरिएको छ ।

यो सँगै , लहान नगरपालिकाका भु.पु. मेयर मुनि साहको भाई निरस चौधरीले आफ्नो पत्नी मंञ्जु साहको नाममा सञ्चालन गरेको कृष्ण सप्लायर्सबाट लाखौं मुल्य बराबरको म्याद सकिएको पेय पदार्थ , स्पराइट, कोक, फ्रुटि, अनुगमनको क्रममा फेला पारि नष्ट गरिएको छ। उक्त पेय पदार्थहरु १ लाख २५ हजार ७०० कोक, स्पराईट, वियर मिरिण्डा, फेन्टाहरु नष्ट पारिएको हो ।

गोदाममा अधिकाँश सामानहरु पेयपदार्थ म्याद सकिएको भेट्दा अनुगमनकर्ता टोलीले त्यो सबै मालसामान ३ दिन भित्र गोदामहरु खाली गर्न लिखित “पत्र” सहित निर्देशन दिइएको छ।

यता, माखन भोख स्वीट्स एण्ड नमकिनका संचालक रोशन अग्रवाल भन्नुहुन्छ – हामी सधैं होटलको सरसफाईमा दिएकै छौं, कहिलेकाहीँ खानामा “किरा” फाँटा पर्नु सामान्य कुरो हो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कानून दिवसको अवसरमा उच्च अदालत जनकपुरद्वारा ‘न्यायिक महोत्सव’ आयोजना गरिने

कानून दिवसको अवसरमा उच्च अदालत जनकपुरद्वारा ‘न्यायिक महोत्सव’ आयोजना गरिने

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!