nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा ४५ औं विश्व पर्यटन दिवस मनाइयो,कार्यक्रम संयोजनमा अम्भु साहको विषेश योगदान

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ११, २०८१, ९:०१ मध्यान्ह
जनकपुरधाममा ४५ औं विश्व पर्यटन दिवस मनाइयो,कार्यक्रम संयोजनमा अम्भु साहको विषेश योगदान

गिरिजानन्द साह/असोज ११ गते। ‘सियाको दर्शन बिना श्री रामको दर्शन अधुरो” र घुमौ मधेश, बुझौँ प्रदेश लगायतका विभिन्न नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरी जनकपुरधाममा ४५ औं विश्व पर्यटन दिवस २०८१ मनाइएको छ ।सात दिने सप्ताहव्यापी कार्यक्रमको आज सतौ तथा अन्तिम दिन वृहत् कला संस्कृति झल्किने प्रभातफेरि कार्यक्रमको आयोजना गरि “४५ औं विश्व पर्यटन दिवस २०८१” मनाईएको हो । आजको कार्यक्रममा मधेश प्रदेशका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री शकील मियां,जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी र कोषाध्यक्ष परमेश्वर साह,सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर र सोट्टो नेपालका बिरेन्द्र साह लगायतले मन्तव्य राखेका थिए भने न्यु भिजन नेपालका संयोजक अम्भु प्रसाद साहले कार्यक्रम संचालन गरेको थियो। जनकपुरधामका चर्चित समाजसेवी अम्भु प्रसाद साहले जनकपुरधाम उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदको चुनावमा हार व्यहोरे पनि उनी समाजको उत्थानमा निरन्तर क्रियाशील छन्। पर्यटन प्रवर्धन, व्यापार व्यवसायको विकास, र समग्र क्षेत्रको विकासका लागि साहले संघबाट बाहिर रहेर पनि निरन्तर काम गरिरहेका छन्।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन धार्मिक पदयात्रा गरि ५२ कुट्टी ७२ कुण्ड अवलोकन दर्शन कार्यक्रम गरिएको थियो। दोस्रो दिन मनिमण्डपमा सरसफाइ तथा वृक्षारोपण गरिएको थियो। त्यस्तै तेस्रो दिन पर्यटन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । चौथो दिन जनकपुरधामको नमस्कार चौकमा अतिथि सत्कार सम्बन्धि जनचेतना कार्यक्रम गरिएको थियो। पाचौ दिन स्थलमार्ग बाट आएका पर्यटकहरूलाई पगलाबाबा धर्मशाला र यात्री निवासमा गम्छा र माला लगाइ स्वागत सम्मान गरिएको थियो। छैठौ दिन हवाई मार्गबाट आएका १६० जना पर्यटकहरूलाई स्वागत सम्मान कार्यक्रम भव्यता साथ गरेका छन् । भने आज अन्तिम दिन वृहत् कला संस्कृति झल्किने प्रभातफेरि कार्यक्रमको आयोजना गरि ४५ औं विश्व पर्यटन दिवस २०८१ भव्यताको साथ सम्पन्न गरेका छ्न । यस सप्ताहव्यापी साहको योगदान विशेष रूपमा उल्लेखनीय रहेको छ, जसले जनकपुरधामको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य राख्छ। साहले जनकपुरधामको सांस्कृतिक धरोहर र ऐतिहासिक महत्वलाई विश्वसामु प्रस्तुत गर्न र स्थानीय समुदायको आम्दानीमा वृद्धि गर्नका लागि विभिन्न योजनाहरू अघि बढाइरहेका छन्। यसकै परिणाम स्वरूप, जनकपुरधाममा धेरै पर्यटकहरूको आगमन भएको छ, जसले स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पारिरहेको छ। सामाजिक कार्यमा साहको प्रतिबद्धता र प्रयासले जनकपुरधामलाई एक नविन र समृद्ध स्थानको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। जनकपुरधामको भविष्य उज्ज्वल बनाउन साहको योगदानलाई सर्वत्र प्रशंसा गरिएको छ।

आजको कार्यक्रमको संयोजन न्यु भिजन नेपाल,भिजिट जनकपुरधाम २०२४ अभियान र आयोजन उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय र पर्यटन विकास मन्त्रालय जनकपुरधाम गरेको थियो भने सह आयोजन जनकपुरधाम उपमहानगरपालिकाले गरेको थियो । जनकपुरधाम उद्योग बाणिज्य संघ,जनकपुरधाम टुर गाईड एसोसियन मधेस प्रदेशको,सोट्टो नेपाल र सुनैना आर्टले सहकार्य गरेको थियो। पर्यटकहरूको आगमनले स्थानीय पर्यटन व्यवसायलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्वका कारण यहाँको पर्यटनमा वृद्धि भइरहेको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!