nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्मार्टफोनको ब्याट्रीको आयु बढाउन चाहनुहुन्छ ? गर्नुस् यी काम

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २७, २०८१, १:२३ मध्यान्ह
स्मार्टफोनको ब्याट्रीको आयु बढाउन चाहनुहुन्छ ? गर्नुस् यी काम

भदौ २७ गते । तपाईँ हामीमध्ये अधिकांशको हातमा स्मार्टफोन छ । फोनबाट कुनै पनि काम गर्न होस् वा गीत सुन्न वा रिल्स हेर्न हरेक कामका लागि फोनमा ब्याट्री नभई हुन्न । ब्याट्री छैन भने स्मार्टफोनमा कुरा गर्नै सकिन्न । आफ्नो फोनको ब्याट्री छिट्टै सकिने हो कि भन्ने चिन्ता धेरैमा पाइन्छ । तपाईँलाई पनि यस्तो चिन्ताले सताइरहन्छ ? आजको यस लेखमा हामी तपाईँलाई फोनमा केही स–साना परिवर्तन गरेर ब्याट्री लाइफ बढाउने उपयोगी जानकारी बताउन गइरहेका छौँ ।

गैर–जरुरी एप्स

स्मार्टफोनको ब्याट्री निकै कम समयमै सकिन्छ ? यस्तो समस्या आइरहेको छ भने तपाईँले फोनमा राखिएका गैर–आवश्यक एपहरू हटाउन सक्नुहुन्छ । प्रायः फोनमा अर्थहीन एपहरू पनि हुन्छन् । जसले ब्याट्री खाइरहेका हुन्छ । यस्ता एपहरू हटाउँदा ब्याट्रीको आयुमा सुधार ल्याउन सकिन्छ ।

ब्राइटनेस कम गर्ने

धेरैजसो मानिसहरू आफ्नो स्मार्टफोनको स्क्रिन निकै चम्किलो बनाएर राख्छन् । तपाईँ पनि यस्तै जमातमा पर्नु हुन्छ कि ? यदि हो भने यो बानी तत्कालै बदल्नुस् । फोनको ब्राइटनेस धेरै हुँदा ब्याट्रीको खपत बढ्छ । छोटो समय चलाउँदा पनि ब्याट्री सकिन्छ । यो समस्याबाट बच्न फोनमा अटो ब्राइटनेस मोड सक्रिय गर्न सकिन्छ ।

इन्टरनेट र बाइफाई

मोबाइल फोनमा कामै नपरीकन पनि इन्टरनेट र वाइफाई अन गरेर राख्दा पनि ब्याट्री छिट्टै सकिन्छ । तपाईँले पनि यस्तै गल्ती त गरिरहनुभएको छैन । यो बानी तुरुन्तै फेर्नुस् । धेरै जसो मानिस रातभरि नै मोबाइलमा इन्टरनेट अन राख्छन् । यो पनि ठूलो गल्ती हो ।

तातो वातावरणमा फोनको प्रयोग नगर्ने

तातो वा गर्मी धेरै भएको वातावरणमा पनि फोन प्रयोग गर्नुहुन्न । यस्तो गर्दा फोनको ब्याट्रीमा नराम्रो प्रभाव पर्छ । फोन लगातार चलाइराख्दा ब्याट्री तात्ने समस्या हुनसक्छ । यसले पनि ब्याट्रीको आयु घटाउँछ । लामो समयसम्म फोन चलाइराख्ने, चर्को कडा घाम वा तातो ठाउँमा फोन प्रयोग गर्ने बानी छ भने यसलाई पनि त्याग्नुस् ।

 

Tags: स्मार्टफोन

Discussion about this post

Related Posts

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

शौचालयको च्याम्बरमा नवजात शिशुको शव, १९ वर्षीया महिला पक्राउ

पर्यटक भिसामा आएर धर्म प्रचार र अवैध स्वास्थ्य शिविर चलाउने १० विदेशी पक्राउ

पर्यटक भिसामा आएर धर्म प्रचार र अवैध स्वास्थ्य शिविर चलाउने १० विदेशी पक्राउ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि