nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

देशभर १० स्थानमा अडिसन गर्दै ‘मिस्टर नेपाल’,जनकपुरमा जुलाई ७ मा हुने

सजिलो पोस्ट सजिलो पोस्ट
असार १९, २०८१, ८:४६ मध्यान्ह
देशभर १० स्थानमा अडिसन गर्दै ‘मिस्टर नेपाल’,जनकपुरमा जुलाई ७ मा हुने

असार १९ गते। रियलमी ‘मिस्टर नेपाल २०२४’ को पहिलो चरण (छनौट चरण) को अडिसन झापाबाट सुरु हुने भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले एक विज्ञप्ति जारी गर्दै जुलाई ५ अर्थात (असार २१ गते) झापाबाट प्रतियोगिताको अडिसन सुरु हुन लागेको जनाएको छ । आयोजक नेक्स्ट मोडल्सअनुसार दोस्रो अडिसन विराटनगर जुलाई ६, तेस्रो जनकपुरमा जुलाई ७, चौथो हेटौँडा जुलाई ८, पाँचौँ चितवन जुलाई ९, छैठाैँ बुटवल जुलाई १०, सातौँ नेपालगन्ज जुलाई ११, आठौँ धनगढी जुलाई १२, नवाैँ पोखरा जुलाई १३, दशौँ काठमाडौँ जुलाई २० मा आयोजना हुनेछ ।

१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई सेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यालय वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ । देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाई छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलावा नगद पुरस्कार र विभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।

प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगिताको विगतका विजेताले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार समेत नेपाल भित्र्याउन सफल रहेका छन् । यस वर्षको प्रतियोगिता विगतको भन्दा भव्य हुने र त्यसको तयारीमा आफू जुटिसकेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

कहि त जैतौ हमर कसुर

कहि त जैतौ हमर कसुर

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!