nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिर्चैया हेल्थ नर्सिङ्ग क्याम्पसको पत्रकार सम्मेलन, बदनाम गर्न खोजियो

सजिलो पोस्ट सजिलो पोस्ट
असार १७, २०८१, ७:१० बिहान
मिर्चैया हेल्थ नर्सिङ्ग क्याम्पसको पत्रकार सम्मेलन, बदनाम गर्न खोजियो

सिरहा । सिरहाको मिर्चैयामा सञ्चालित मिर्चैया हेल्थ नर्सिङ्ग क्याम्पसले विद्यार्थीबाट अतिरिक्त शुल्क नलिएको त्यसका प्रबन्ध निर्देशक विजयकुमार यादवले बताएका छन् । विद्यार्थीबाट अतिरिक्त शुल्क उठाइएको तथा क्याम्पसको पोल खुल्ने डरले विद्यार्थीलाई बन्धक बनाएको विषयमा समाचार सञ्चार माध्यममा प्रकाशन प्रसारण भएपछि प्रबन्ध निर्देशक यादवले आइतबार क्याम्पस परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।
प्रबन्ध निर्देशक यादवले क्याम्पसलाई बदनाम गर्ने नियतिले भ्रामक समाचार प्रकाशन प्रसारण भएको दाबी गरे । समाचारमा कुनै सत्यता नरहेको उल्लेख गर्दै उनले प्रयोगात्मक अभ्यासका नाम विद्यार्थीबाट अतिरिक्त २० हजार रुपियाँ असुलेको कुरा गलत भएको भने । उनका अनुसार १३ जना विद्यार्थीले धरौटी वापतको रकम बुझाउन बाँकी रहेकाले सो रकम माग गर्दा त्यसैलाई गलत अर्थ लगाएर प्रचारप्रसार गरिएको छ ।

सिटीइभिटीले निर्धारण गरेको शुल्कबाहेक विद्यार्थीबाट अन्य कुनै शुल्क नलिएको स्पष्ट गर्दै प्रबन्ध निर्देशक यादवले भने, “सिटीइभिटीले पुरा कोर्सका लागि चार लाख ७५ हजार रुपियाँ निर्धारण गरेको छ । सो रकम पनि प्रावधानअनुसार लिने गरिएको छ । पहिलो बर्ष ४० प्रतिशत, दोश्रो बर्ष ३० र तेश्रो बर्ष ३० प्रतिशत शुल्क लिनुपर्ने सिटीइभिटीको प्रावधानमा छ ।” कसैसँग बढी रकम नलिएको उनले बताए ।
उनले विद्यार्थीलाई डरधम्की तथा बन्धक बनाइएको खबर पनि गलत भएको जिकिर गरे । उनले शनिबार साँझ र आइबार बिहान इलाका प्रहरी कार्यालय मिर्चैयाका इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाकुले क्याम्पसको निरीक्षण गरेको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुखले विद्यार्थी सहज अवस्थामा रहेको प्रतिक्रिया दिए । क्याम्पसका प्रतिनिधि र विद्यार्थीसँग कुराकानी गरेको बताउँदै उनले खबर सुनेजस्तो अवस्था नरहेको भने ।
एउटै कोठामा ६÷६ जना राख्ने गरेका तथा होस्टलमा बस्न बाध्य पार्ने गरिएको लगायतका प्रश्न पत्रकार सम्मेलनमा पत्रकारले उठाएका थिए । पत्रकारको जवाफमा प्रबन्धक निर्देशक यादवले कसैलाई पनि होस्टमा बस्न बाध्य नपारिएको र मापदण्ड तथा कोठाको क्षेत्रफल अनुसार विद्यार्थीको अवासको व्यवस्था मिलाइएको दाबी गरे । उनले होस्टलमै बस्नुपर्ने बाध्यता नगरिएको बताउँदै उनले भने,“ यहाँ जति पनि विद्यार्थी छन् आफ्नो इच्छाले बसेको छन् । इच्छा नहुने बाहिर कोठा लिएर बसेका छन् । अहिले पनि १२–१३ जना विद्यार्थी बाहिर कोठा लिएर बसिरहेका छन् ।” अभिभावको अनुरोध तथा सुरक्षाको दृष्टीकोणले अभिभावक र विद्यार्थी सहमतिमा होस्टलमा राखिएको उनले भने ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि