असार ५ गते। सिरहामा करेन्ट लागेर एकजना महिलाकाे मृत्यु भएको छ । सिराहाको लहान नगरपालिका-२२ बेल्ही बस्ने २५ वर्षीया गीता चौधरीको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको छ ।
आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारकै क्रममा मृत्यु भएको हो ।

















Discussion about this post