बैशाख १२ गते। सिरहामा आफै अनियन्त्रित भएर माेटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
सिरहाको लहान नगरपालिका-१८ बसाजोरमा अमहीबाट लहानतर्फ जाँदै गरेको स.१० प २०९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालककाे मृत्युु भएको हाे ।
मृत्यु हुनेमा सिरहा नगरपालिका-१८ बस्ने १५ वर्षीय जितेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
Discussion about this post