nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मैत्रीपूर्ण क्रिकेट खेलमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय मुक्ति क्रान्ति विजयी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ३, २०८०, ९:३४ मध्यान्ह
मैत्रीपूर्ण क्रिकेट खेलमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय मुक्ति क्रान्ति विजयी

गिरिजानन्द साह/जनकपुरधाम/चैत ३ गते । जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेकपा माओवादी केन्द्र विजय भएको छ भने राजदेवी युवा कमिटी र राष्ट्रिय मुक्ति क्रान्ति बीच भएको खेलमा राष्ट्रिय मुक्ति क्रान्ति विजयी भएको छ।

शनिबार रंङ्गभूमि मैदान बाह्रबिघामा भएको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो । जसमा नेकपा माओवादी केन्द्रले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। नेकपा माओवादी केन्द्रका खेलाडीहरुले ब्याटिङ गर्दै ११.४ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो ।नेकपा माओवादी केन्द्रको तर्फवाट ब्याटिङ गरेको खेलाडीहरु मध्ये मुदिनले सर्वाधिक २२ रन बनाए भने रजकले २० रन बनाए ।

जवाफमा ब्याटिङ्ग गर्न आएको नेकपा एकीकृत समाजवादी पार्टीको टिमले ८.५ ओभरमा सबै विकेट गुमाउँदै ३३ रन मात्र बनाउन सक्यो र उक्त खेल नेकपा माओवादी केन्द्रले ५८ रनले जित्न सफल भयो। नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट गणेशले ९ रन बनाएको थियो । माओवादी केन्द्र पार्टीको तर्फ बाट बलिङ गरेको मध्ये अविजितले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट प्रशान्तले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। उक्त खेलमा माओवादी केन्द्रको तर्फबाट अविजित म्यान अफ द म्याच भए ।त्यस्तै अर्को खेल राजदेवी युवा कमिटी र राष्ट्रिय मुक्ति क्रान्ति बीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो । राजदेवी युवा कमिटीले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। राजदेवी युवा कमिटीका खेलाडीहरुले ब्याटिङ गर्दै ११.५ ओभरमा अल आउट हुदै ६८ रन बनाएको थियो ।राजदेवी युवा कमिटीको तर्फवाट ब्याटिङ गरेको खेलाडीहरु मध्ये अन्कितले सर्वाधिक २६ रन बनाएको थियो। राष्ट्रिय मुक्ति क्रान्तिको तर्फ बाट बलिङ गरेको लालुले ४ विकेट लिन सफल भए। जवाफमा ब्याटिङ्ग गर्न आएको राष्ट्रिय मुक्ति क्रान्तिको टिमले ७ ओभरमा २ विकेट गुमाउँदै ७४ रन बनाउदै ८ विकेटले खेल जित्न सफल भयो। राष्ट्रिय मुक्ति क्रान्तिको तर्फबाट लालुले ४७ रन बनाएको थियो । राजदेवी युवा कमिटीको तर्फ बाट बलिङ गरेको मध्ये मुकेशले २ विकेट लिएको थियो । उक्त खेलमा राष्ट्रिय मुक्ति क्रान्तिको तर्फबाट खेलेको लालु म्यान अफ द म्याच भए ।जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा जनकपुरधामको बाह्रबिघा मैदानमा भईरहेको टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिताको सेमिफाइनल र फाईनल खेलको बीचमा रहेको खाली समयमा मैत्रीपुर्ण खेल खेल्न यस प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले विभिन्न संघ संस्थालाई आग्रह गर्दा युवा राजनीतिकर्मीहरु स्व स्फुर्त रुपमा मैत्रीपुर्ण खेल खेलेका थिए ।

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भोलि आइतबार पहिलो समिफाइनल राराब कॉलेज भर्सेज धनुषा साइन्स कॉलेज र दोस्रो सेमिफाइनल मोनास्टिक भर्सेज बि.पी. मेमोरियल कॉलेजको खेल हुनेछ ।

Discussion about this post

Related Posts

जनकपुरधाममा दिनभर ठूला सवारी प्रवेश निषेध, धनुषा ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक होडिङ बोर्ड जडान

जनकपुरधाममा दिनभर ठूला सवारी प्रवेश निषेध, धनुषा ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक होडिङ बोर्ड जडान

जनकपुरधाममा ६ दिने बेसिक ग्राफिक्स डिजाइनिङ तालिम सुरु

जनकपुरधाममा ६ दिने बेसिक ग्राफिक्स डिजाइनिङ तालिम सुरु

धनुषा -१ को किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मातृका यादवको जित कायम

धनुषा -१ को किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मातृका यादवको जित कायम

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

आज सुर्यदेवको दर्शन गरि २०८० साल भदौ १० गते आइतबारको राशिफल हेर्नुहोस

सूर्य देवको पूजा विधि के हो ?

दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार

दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था

राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!