सिरहा/श्रावण २२ गते । केही दिन अगाडि गोलबजार नगरपलिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठको अध्यक्षतामा,गोलबजार उधोग वाणिज्य सङ्का पदाधिकारी,सम्बन्धित वडाका वडा अध्यक्षहरुको उपस्थितिमा रास्ट्रिय लोकमार्ग किनारमा लाग्ने साप्ताहिक हाट बजार लाई भित्री बजारमा स्थानानान्तरन गर्ने,गुद्री बजारको नक्साङकन तथा ब्यब्स्थापन गर्ने सम्बन्धमा निम्न निर्णयहरु पारित गरिएको थियो।

बैठक बाट १३ गते शनिवार देखि श्रावन ३० गते सम्मा गोलबजारमा लाग्दै आएको हाट बजार ब्यवस्थापन गर्ने निर्णय भएको थियो,तर चोहर्वामा लाग्दै आएको हाट बजारमा पनि अत्याधिक भिडभाड हुने आउन-जानमा समेत समस्या हुने भएका कारण गोलबजार नगरपालिकका र चोहर्वा बजार ब्यब्स्थापन समिती र वडा न-७/८ को वडाका अध्यक्षहरु सङ बसेर चोहर्वा बजार ब्यब्वस्थापन गर्ने छलफल गरिएको थियो ।
करिब ४ दशक देखि लाग्दै आएको चोहर्वा गुदरी हाट बजार गोलबजार नगरपालिका र चोहर्वा बजार ब्यस्थपान समिती र युबा र प्रहरिको उपस्थितिमा आज बाट पुर्ण रुपले ब्यवस्थापन हुँदै ।

















Discussion about this post