nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वास्तुका हिसाबले घरको रङरोगन गर्दा कुन दिशामा कस्तो रङ लगाउने ?

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २२, २०८०, ११:४३ बिहान
वास्तुका हिसाबले घरको रङरोगन गर्दा कुन दिशामा कस्तो रङ लगाउने ?

ज्योतिष गुरु बिबेक पाण्डेय। घरवास्तु मिलाउनु भनेको पञ्चतत्वको सन्तुलन कायम राख्नु हो । वास्तुसन्तुलन कायम राख्न उचित दिशामा उचित रङको समायोजन गर्नुपर्ने ज्योतिषगुरु ई बिबेक बताउने गर्दछन् ।

ज्योतिषशास्त्रका अनुसार घरको उत्तर दिशा भनेको जलको क्षेत्र हो । त्यसैले यो दिशामा निलो रङ प्रयोग गर्नुपर्छ । निलो रङ प्रयोग गर्दा उत्तर दिशाको वास्तु दोष निवारण हुन्छ । त्यस्तै, पूर्वमा हरियो रङ प्रयोग गर्नु लाभकारी हुन्छ । यसले सामाजिक सद्भाव तथा व्यवसाय राम्रो बनाउने गर्दछ ।

पूर्व दक्षिण र दक्षिणमा रातो रङ प्रयोग गर्दा घरको आर्थिक समस्या समाधान गर्न सहयोग हुन्छ । दक्षिण पश्चिममा पहेलो रङ लगाउनु राम्रो हुन्छ । यो स्थानमा पृथ्वी तत्व हुन्छ । घरको मूल आधार क्षेत्र रहेको यो स्थानलाई पितृ स्थान पनि भन्ने गरिन्छ। यहाँ सन्तुलन भएमा अन्य क्षेत्रमा भएका धेरै समस्या समाधान हुन्छ । अन्य क्षेत्रको दोष पनि यहाँबाट निवारण गर्न सकिन्छ ।

पश्चिम दिशामा सेतो रङ लगाउदा आम्दानी बचत हुन्छ । यसका साथै यसबाट बच्चाहरुको शैक्षिक आम्दानी पनि राम्रो हुन्छ । उत्तर पश्चििममा पनि पहेंलो रङ लगाउनु पर्छ । यसरी रङ मिलाउँदा एउटाले अर्काेलाई सहयोग गर्दैँ वास्तु दोष निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । घरमा रङको सन्तुलन मिलाएमा जति फाइदा हुन्छ, त्यति नै बेफाइदा रङको सन्तुलन नमिलेमा हुनसक्छ ।

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

धनुषा-१ उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

महोत्तरीमा २० हजार मत बदर

महोत्तरीमा २० हजार मत बदर

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

पर्सामा एक हजार ९० अस्थायी मतदाता

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

पर्सा ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य निर्वाचित

पर्सा ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य निर्वाचित

पर्सा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त प्रसाद चौरसीया निर्वाचित

पर्सा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त प्रसाद चौरसीया निर्वाचित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!