nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चलचित्र राजागंज यात्रामा संचारकर्मी घनश्याम मिश्र

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १७, २०८०, १२:२८ मध्यान्ह
चलचित्र राजागंज यात्रामा संचारकर्मी घनश्याम मिश्र

जनकपुरधाम । बाल्यकाल देखी नै कलाकारका रुपमा परिचित पत्रकार घनश्याम मिश्र दिपक रौनियारको निर्देशनम बन्न लागेको पुलिस थ्रीलर फ़िल्म राजागंजमा मुख्य भूमिकामा देखिने छन ।

बांसुरी र आदिफ़िल्म निर्माण कम्पनीले बनाउन लागेको राजागंजको छायांकन अहिले जनकपुरको बिभिन्न स्थानमा हुंदै छ । पत्रकार मिश्र चर्चित फिल्म निर्देशक रौनियारले निर्माण गरेका प्रायः सबैजसो फ़िल्ममा कुनै न कुनै भूमिकामा निर्वाह गर्दै आएका छन।

रौनियारको पछिल्लो चर्चित फिल्म व्हाइट सन (सेतो सूर्य) मा समेत अभिनय गरि सकेका छन। कान्स र किम्फमा समेत आफ्नो स्थान बनाई सकेको रौनियारको शार्ट मूवी चौकठमा पनि घनश्याम अभिनेताको रुपमा अब्बल अभिनय गरेका छन ।

बीबीसीको पूजा नामक टेलीफिल्म लगायत रौनियारले निर्देशन गरेका प्रायः सबै फ़िल्ममा ऊनि काम गरेका छन। बाल्यकाल देखी नै बांसुरी बनाउन माहिर घनश्यामको पहिलो फ़िल्म अशोक शर्माको नेपाली सिनेमा सीता रहेको छ । ऊनि ठुलो पर्दामा काम गरेको पहिलो फ़िल्म सीता नै रहेको स्वयं पत्रकार घनश्याम भन्छन, ‘ दिपक दाई संग काम गर्नु मेरो सौभाग्यको कुरा हो ।’

यस क्षेत्रमा सामाजिक सञ्जालमा समेत आफ्नो राम्रो उपस्थिति बनाई सकेका मिश्र नेपालका स्टार कलाकार मदन कृष्ण श्रेष्ठ , हरिवंश आचार्य, भूषण दाहाल, नीर साह, सुनील मिश्र, मदन ठाकुर लगायत दर्जनों वरिष्ठ कलाकार तथा फ़िल्म निर्देशक संग काम गरेका छन । मैथिलिको चर्चित भिडिओ एल्बम ‘गीत घर-घरके’को डोमकछ र जटजटीन जस्तो लोकप्रिय गीतमा नृत्य र अभिनय गरेका छन ।

अहिले पत्रकार मिश्र राजागंज फ़िल्ममा व्यस्त छन। राजागंज फ़िल्मको शूटिंग धनुषा , महोत्तरी र मोरंगमा हुने छ । धनुषाको जनकपुरधाम आसपासको क्षेत्रमा बढ़ी छायांकन हुने निर्माण कम्पनीका मनीराम पोखरेलले जानकारी दिए ।

फिल्मलाई अमेरिकी सिनेम्याटोग्राफर सेल्दन चाउले निर्देशन गरिरहेका छन् । यो उनको दशौं फिल्म हो । उनले खिचेका फिल्महरु कान्स, लोकार्नो, सनडान्स, टोरन्टो र भेनिस फेस्टिभलमा प्रदर्शन भइसकेका छन् । उनले खिचेको ‘नाफिज फादर’ले लोकार्नोमा शीर्ष पुरस्कार जितेको थियो भने सेनेगलको फिल्म ओस्कारमा पुगेको थियो ।

‘राजागञ्ज’ समयविरुद्धको कथा (रेस अगेन्स्ट टाइम) पुलिस थ्रिलर फिल्म हो । फ़िल्ममा दयाहांग राई, पूर्व मिस नेपाल निकिता चंडक, आशा मगराती, घनश्याम मिश्र, आरती मण्डल, पशुपति राई, परमेश झा, विजय खनाल लगायत अभिनय गर्दै छन ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!