nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘गदर २’ ट्रेलर : छोरालाई बचाउन जब सनी पास्कितान पुग्छन् (हेर्नुहोस ट्रेलर )

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १२, २०८०, १२:४७ मध्यान्ह
‘गदर २’ ट्रेलर : छोरालाई बचाउन जब सनी पास्कितान पुग्छन् (हेर्नुहोस ट्रेलर )

मुम्बई । सन् २००१ को सुपरहिट बलिउड फिल्म ‘गदर’को २२ वर्षपछि सिक्वेल निर्माण भएको छ । आगामी ११ अगस्टमा प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २ सेकेण्ड लम्बाईको टिजर इमोसनसँगै एक्सन प्याक्ड देखिन्छ । पहिलो श्रृंखला तारा सिंह र सकीनाको वरिपरि घुमेको थियो । सिक्वेलको कथा भने उनीहरुको छोरामा केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ ।

ट्रेलरमा बुबा र छोराको सम्बन्धलाई देखाउन खोजिएको छ । फिल्मले सन् १९७० मा भारत-पाकिस्तान युद्धको परिवेशलाई प्रस्तुत गरेको छ । भारतीय सेनामा भर्ती भएर पाकिस्तानी सेनाको कब्जामा परेको छोरालाई बचाउन तारा सिंहले गर्ने संघर्षलाई ट्रेलरलाई देखाइएको छ । पहिलो श्रृंखला तारा सिंहले पाकिस्तानमा पुगेर श्रीमती सकीनालाई फिर्ता ल्याउन गरेको संघर्षमा आधारित थियो ।

पहिलो श्रृंखलामा मेयर अशरफ अलीको भूमिका निर्वाह गरेका अमरीश पुरीको निधन भैसकेका कारण सिक्वेलमा मनीष वाधवा र रोहित चौधरीले भिलेनको भूमिकामा निभाएका छन् । तारा सिंहको भूमिकामा सनी देओल र सकीनाको भूमिकामा अमीषा पटेल छन् । उनीहरुको छोराको भूमिका उत्कर्ष शर्माले निभाएका छन् । ‘गदर’मा उनले बाल कलाकारको रुपमा अभिनय गरेका थिए ।

२००१ मा आमिर खान अभिनीत फिल्म ‘लगान’सँग बक्स अफिसमा भिडन्तका बावजूद ‘गदर’ले त्यसबेला विश्वभर १ सय ३२ करोड ६० लाख कमाएको थियो । भारतीय बक्स अफिसमा मात्र फिल्मको कमाई ७६ करोड ६५ लाख रहेको थियो । फिल्ममा समावेश ‘मैं निकला गड्डी लेके’ र ‘उड़जा काले’ गीत अहिले पनि उतिक्कै लोकप्रिय छन् । ‘गदर २’लाई अनिल शर्माले निर्देशन गरेका हुन् ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!