विनोद मण्डल/सिरहा/श्रावण ९ गते । सिराहाको धनगढीमाई १३ का वडा अध्यक्ष सुर्यमान तामाङले स्थानिय युवाहरुको मनोबल बढाउन र खेल जगतलाई उजागार गर्नका लागि फूटबल खेललाई प्रार्थमिकतामा राख्दै आउनु भएको छ ।
स्थानिय डावर खेल मैदानमा प्रत्येक बर्ष आयोजना हुँदै आएको डावर गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना नगरले गरेता पनि वाडा अध्यक्ष सुर्य मान तामाङको अहम भूमिका रहेको पाईन्छ ।
बौद्धिक तथा विकास प्रेमी वाडा अध्यक्ष तामाङले लगातार दोस्रो पटक आफनो वडाको कार्यभार सम्हाल्दै आउनु भएको छ ।
गत साउन ६ गते स्थानिय प्रतिभाहरूको उजागर गर्नका लागि फुटबल खेलका खेलाडीहरुलाई डावर खेल मैदानमा पुगेर खेलको उद्दघाटन गर्नु भएको हो ।

















Discussion about this post