nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँह जहाँ गए आर्थिक लफडाको चपेटामा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ५, २०८०, ७:०८ बिहान
प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँह जहाँ गए आर्थिक लफडाको चपेटामा

विष्णुदेव सरदार/लहान/श्रावण ५ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका गाउँपालिका मध्येमा सबैभन्दा बढी बजेट पास गर्ने पालिका लक्ष्मीपुर पतारी गाउँपालिका हो । तर, जन उपेक्षित विकास कहीँ कतै देखिदैन ।

यसै विषयलाई लिएर नेकपा एमालेलाई आज ध्यानाकर्षण भएको छ ।

आज बिहीबार लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रत्यासी तथा गाउँपालिका ईन्चार्ज देव नारायण साहले आर्थिक वर्ष २०७९/०८० को खर्च विवरण मांग सहितको सुचना उपलब्ध गराउन मांग गरेको छ।

यता , कमिसनखोर अशोक कुमार सिँह जहाँ गए – आर्थिक लफडा लगाउने गरेको देखिन्छ । लक्ष्मीपुर पतारी पालिका आउनु भन्दा पहिले वहाँ सिरहाको बरियारपट्टी गाउँपालिकामा प्रशासकीय अधिकृतको रुपमा गएको थियोे । तर, भ्रष्ट प्रवृत्तिका कारण त्यहाँका गाउँपालिका अध्यक्ष संतोष यादव हाजिर हुन दिएनन् । त्यतिबेला, पालिका अध्यक्षले भनेको थियोे अशोक कुमार सिँह पटकपटक अनियमितता भ्रष्टाचारीलाई हामी राख्दैनौं।

बरियारपट्टी पालिकाका ठेलुवालाई काङ्ग्रेसी सेटिङ्गमा लक्ष्मीपुर पतारीमा ठाउँ दिइएको थियोे । त्यहीँ भएर अधिकृत सिँह जहाँ गए – आर्थिक आर्थिक हिनामिनाको घेराभित्र पर्ने गरेको छ ।

यो सँगै लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिँहसँग सो सुचना मांग निवेदनमा तोक आदेश दर्ता गराइ आर्थिक प्रशासन शाखा ( लेखा फाँट ) मा पठाइएको छ।

नेकपा एमाले लक्ष्मीपुर पतारी अध्यक्ष तथा वडा न. ५ का वडाअध्यक्ष ब्रहमदेवका अनुसार लक्ष्मीपुर पतारीमा अधिकृतको भ्रष्टलिला र कमिसनखोरी हल्ला बढदै जाँदा सुचना मांग गरिएको बताए । उनका अनुसार – गाउँपालिकाको आ. व. २०७९/०८० को गाउँ सभाबाट विनियोजित रकम मध्यबाट कुन-कुन योजना तथा कुन शिर्षकमा के कति रकम खर्च भए / नभएको सम्पूर्ण विवरण मांग गरिएको बताए ।

नेपालीको संविधान २०७२ को धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा २ अनुसार नागरिकलाई सुचना पाउने अधिकार छ ।

यता , लक्ष्मीपुर पतारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिँह हाजिर भए दिन देखि हरेक योजना विकास योजनामा कमिसनखोरी र अनियमितताको चर्चा चौतर्फी चलिरहेको छ।

स्थानीयहरुका अनुसार अधिकृत अशोक कुमार सिँहसित बिना कमिसन भुक्तानी लिनै गाह्रौं हुने गरेको बताउँछन् ।
सेटिङ्ग मिलाउन अधिकृत सिँह र आर्थिक प्रशासन शाखाका लेखापाल असार २५ गते पछि हप्तौं गायब भएका थियोे । यता, लक्ष्मीपुर पतारी पालिकाका सेवाग्राहीहरुका अनुसार – प्रमुख प्रशासकीय अधिकृतलाई मोबाइल ९८४४८६२७४१ मा पटकपटक फोन गर्दा स्वीच अफ र फोन नउठाउने गरेको व्यापक जनगुनासो छ। यदि अधिकृत सिँह अझै बढीमा ६ महिना मात्रै रहे, पालिकाको नाम कमिसनखोर पालिका हुने बताउँछन् । यस्तो यस्तो भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत अशोक सिँह भने कर्मचारीलाई सरुवा हुनुपर्छ । यदि सरुवा नभए पालिका समेत डुबाउनेछ जस्ता चियाचर्चामा स्थानीयहरु गफिन्छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि