nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहा: लक्ष्मीपुर पतारीमा निलम्बित वडा अध्यक्षद्वारा सरकारी गाडी दुरुपयोग

सजिलो पोस्ट सजिलो पोस्ट
असार १६, २०८०, ८:०४ मध्यान्ह
सिराहा: लक्ष्मीपुर पतारीमा निलम्बित वडा अध्यक्षद्वारा सरकारी गाडी दुरुपयोग

सिरहा/असार १६ गते। पछिल्लो समय सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा भ्रष्टाचारको अभियोगमा अधिकाँश जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरु फँसे उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टंगालले विशेष अदालतमा मुद्दा दायर गरे। भ्रष्टाचारको आरोपमा फसेका जनप्रतिनिधि कर्मचारीहरुले केही दिनमै आआफ्नो गाडी कार्यालयमा बुझाए ।

तर, विद्यानन्द साह सुडीले अहिलेसम्म गाडी नबुझाई आँफू र वहाँको छोराले जथाभावी गाडी दुरुपयोग गर्दैगर्दा स्थानीयहरुले व्यापक विरोध प्रदर्शन गरेको छ। यता , गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुरले किन यति दिनसम्म गाडी झिकाउनु भएन ? जताततै चिया चर्चादेखि सबै ठाउँमा आवाज उठने गरेको छ। वडानम्वर ४ का वडा अध्यक्ष विद्दानन्द साह सुडीको दोस्रो कार्यकाल थियोे जो अहिले भ्रष्टाचारको आरोपमा निलम्बनमा परेको छ। राज्य पक्षबाट आरोप लागि सकेपछि सरकारी तथा जोसुकैले पदधारण गरेका व्यक्तिले सरकारी सम्पत्ति प्रयोग गर्न पाइदैन । तर, त्यसको ठिक उल्टो र जनताको हित विपरीत काम भइरहेको छ।

यो एक किसिमको जनप्रतिनिधि तथा कर्मचारीहरुको ज्यादती हो , जनताको करको दुरुपयोग हो । पालिकालाई डुबाउने शड्यन्त्र हो । स्थानीय सरकार आए दिनदेखि जतात्यतै सरकारी रकम देखि सरकारी सम्पत्तिसम्म आँफु खुशी मनोमानी बढेको देखिन्छ ।

यस विषयमा पालिका र सम्बन्धित निकाय ठोस कदम चाल्नु पर्ने अवस्था छ। सम्पत्ति दुरुपयोग गर्ने दुरुपयोगीलाई कानुनी प्रकृयामा ल्याउनु पर्छ।

यता , बुधबार भएको सरकारी मोटरसाइकल गाडी दुरुपयोगको विषयमा लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिँहलाई ९८४४८६२७४१ मा पटकपटक फोन गर्दा समेत सम्पर्क विहीन भएको थियोे ।

लक्ष्मीपुर पतारी गाउँपालिकाका जम्मा ६ वडामध्ये ५ वटावडामा नेपाली काङ्ग्रेस विजयी भएका छन् । पालिका अध्यक्ष , उपाध्यक्ष समेत काङ्ग्रेसकै भएकाले काङ्ग्रेसले बहुमतकै आधारमा काङ्ग्रेसी तामझाम लीन बन्दै गएका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि