nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहान नगरपालिकाले बाँडियो १० महिनामा तीन करोडको इन्धन

सजिलो पोस्ट सजिलो पोस्ट
असार १४, २०८०, ४:४४ मध्यान्ह
सिरहाको लहान नगरपालिकाले बाँडियो १० महिनामा तीन करोडको इन्धन

सिरहा/असार १४ गते। सिराहाको लहान नगरपालिकाले चालू आर्थिक वर्ष नबित्दै तीन करोड रूपैयाँको इन्धन वितरण गरेको छ । चालू आर्थिक वर्ष बित्न डेढ महिना बाँकी छँदै तीन करोड रूपैयाँ बराबरको इन्धन वितरण गरिएको तथ्य बाहिरिएको छ ।

२४ वडा रहेको नगरले वडाध्यक्षहरूलाई मासिक जनही १० लिटरको दरले इन्धन उपलब्ध गराउने कार्यपालिकाले यसअघि नै निर्णय गरेको थियो । ‘जनप्रतिनिधिलाई इन्धन दिनु स्वाभाविक हो,’ नगरपालिका उच्च स्रोतले भन्यो, ‘तर कर्मचारी र चिनजानकालाई सीमाहीन इन्धन वितरण गरिएको छ, यो चाँही अति भयो ।’

मेयर–उपमेयरबीचको विवाद चरमोत्कर्षमा पुगेको लहानमा बहुमतको आधारमा मेयर महेश चौधरी आफूखुशी चलेको आरोप लाग्दै आएको छ ।

यसैबीच मेयरले उपमेयर रामचलितर महतोले प्रयोग गर्दै आएको गाडी भने खोसेका छन् ।

मेयर विरूद्व प्रेसविज्ञप्ति जारी गरेपछि उपमेयरको गाडी विना जानकारी खोसिएको बताइएको छ । अहिले उपमेयर चढ्ने गाडी हालै हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत शोभद्रा गौतमले प्रयोग गर्न थालेकी छन् ।

त्यसैगरी मेयर चौधरीले आफ्नो हस्ताक्षर बिना कुनैपनि सूचना बाहिर नदिन कार्यपालिका बैठकबाट निर्णय गराएका छन् । यता, लहान नगरपालिकामा मेयर महेश प्रसाद चौधरीको एक द्वार प्रणालीमा कार्यालय सञ्चालन गरिदै आएको छ। मेयर चौधरी बिना कुनै कामकाज हुदैन , नगरपालिका भित्र काम गर्ने कर्मचारीहरु समेत ” उनको ” इजाजत लिएरै काम गर्छ।

लहान नगरपालिकाले जुन ३ करोडको इन्धन बाँडेको कुरा जतात्यतै चर्चा चलिरहेको छ । यो मेयरको ढोँङ हो । यो भन्दा भ्रष्टाचार अरु के हुन सक्छ र? भन्ने लहान बजारमा यत्रतत्र सर्वत्र चर्चा हुने गरेको छ। कसले गर्न सक्छ कार्यवाही गर्ने मेयर महेश चौधरीलाई? अख्तियारी हुनु पर्छ लहान नगरपालिकामा अर्बौ बजेट पास गरेर झ्वाम्म गर्ने भ्रष्ट मेयर चौधरीलाई हतकडीको सयम भइसकेको स्थानीयहरु भन्नुहुन्छ ।

यस विषयमा हाम्रा संवाददाताले मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतसँग प्रतिक्रिया लिन गरिएको पटक पटकको प्रयास सफल हुन सकेन ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि