nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुखिपुरको बेल्ही माविका प्रअ मनोज कुमार झा भ्रष्टाचार अनियमिततामा लिप्त पाँचदलद्वारा सिडियोलाई ध्यानाकर्षण

सजिलो पोस्ट सजिलो पोस्ट
असार ५, २०८०, १०:१८ मध्यान्ह
सुखिपुरको बेल्ही माविका प्रअ मनोज कुमार झा भ्रष्टाचार अनियमिततामा लिप्त पाँचदलद्वारा सिडियोलाई ध्यानाकर्षण

विसुनदेव सरदार/लहान/असार ५ गते । सिराहाको सुखिपुर नगरपालिका वडा नम्वर – ७ मा रहेको श्री रजै जनकलाल माध्यमिक बिद्यालय बल्हीका प्रधानध्यापक मनोज कुमार झाले बिगत करिब १३ बर्ष देखि प्रधानध्यापकको पद समहाल्दै आइरहेका छन् ।

प्रधानध्यापक मनोज कुमार झाले विगत केही दिनदेखि विद्यालयको हरहिसाव पार्दर्शिता नहुदाँ स्थानीय अभिभावक विभिन्न पार्टीमा आवद्ध स्थानीय नेताहरूले झा विरुद्ध पछिल्लो समय विद्यालयको द्वारमा धर्ना बसेको थियो । तर , आज असार ५ गते बितिसक्दा समेत आयव्यय हरहिसाब नदिदाँ आज सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई अभिभावकहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

यो सँगै प्र.अ. झा हालसम्म कार्यरत रहँदा शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को व्यवस्था बमोजिम वार्षिक रुपमा सामाजिक परिक्षण गराउनु पर्ने व्यवस्था भए पनि केही वास्ता नगरेको स्थानीयको आरोप छ।
स्थानीयहरुका अनुसार बिगत १० बर्ष देखि सामाजिक परिक्षण नगराएकाले समाजसेवी, बुद्धिजिबी, राजनितिकर्मीहरुको ध्यानकर्षण हुँदा विद्यालयमा गई मौखिक र लिखित रुपमा पटक पटक सामाजिक परिक्षण (आय-व्यय) को लागि गुहार गर्दा समेत कुनै सुनवाइ नदिइएको स्थानीयहरुको आरोप छ ।

वहाँहरु भन्नुहुन्छ – ताकेता गर्दा समेत नमान्दा बाध्य भई बिद्यालयको गेटमा सामाजिक परिक्षण (आय – व्यय) प्रस्तुतिकरणको माँग गर्दै धर्ना बस्नु परेको ब्यहोरा समेत अवगत गराएका थियोे । धर्नामा बस्दा प्र.अ.ले अषाढ १ गते आय व्यय प्रस्तुत गर्ने सहमती गर्दा धर्ना कार्यक्रम स्थगित गरिएको थियोे ।

यता, सहमति अनुसार २०८० अषाढ १ गते बिद्यालयले आय-व्यय प्रस्तुतीकरणको कार्यक्रम राखी आय व्यय प्रस्तुत गरेका थियो । तर, प्रस्तुत गरिएको आय-व्ययको जाँच बुझको लागि सर्बदलिय सर्व पक्षिय एउटा सानो समिति बनाउँ र उक्त समिति द्वारा आय व्यय प्रतिबेदनको जाँचबुझ गरी पुन: संशोधित आय – व्यय अनुमोदनको लागि सामाजिक भेला राखौ भनेर माँग गर्दा प्र.अ. मनोज कुमार काले रक्सी, मासु,पैसा आदीको बलमा बोलाएको गुण्डा लठैतहरु द्वारा हामी माथी कुटपिट गराईयो र विद्यालय परिसर बाट बाहिर लखेटियो भनेका थियोे ।

यसरी सामाजिक आस्थाको केन्द्र बिद्यालयमा कानुन बमोजिम सामाजिक परिक्षण आय-व्ययको माँग गर्दा गुण्डा लगाई कुटपिट गरी गराई बिद्यालय परिसर बाट लखेटिएको घटनालाई घोर भर्तस्नाको नाम दिएका छन् ।

बिद्यालयमा कानुन अनुसार सामाजिक परिक्षण आय-व्यय बार्षिक रुपमा प्रस्तुत नगरेकोले शिक्षा ऐन २०२८ र शिक्षा नियमावलि २०५९ बमोजिम विद्यालयबाट माँग गर्दा प्र.अ.ले गुण्डा गर्दी गरेको बिद्यालयमा गैर कानुनी तरिकाबाट विद्यार्थीहरुबाट बिभिन्न शुल्कहरु लिने गरेको समाजमा आय-व्यय पारदर्शी नगरी लाखौ रुपैयाको भ्रष्टाचार गरेको पैसा घुस खाई जिल्लान्तर –सरुवाहरु गरेको विद्यालयको आम्दानी विद्यालय खातामा जम्मा नगरी नगद रु. पाँच (५) लाख रुपैंया आफनो खल्तीमा राखेको लगायत बिभिन्न कानुनी तथा सामाजिक अपराध गर्ने गरेको अभिभावकहरुले व्यापक आरोप लगाएका छन् ।

सिराहाका सिडियो भोजराज खतिवडालाई आज बुझाएको ज्ञापनपत्रमा यी शर्त र माँगहरु राखेका छन् ।

१. हाम्रा माँगहरु अबिलम्ब सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ ।

२. विद्यालयबाट प्रस्तुत गरिएको आय व्यय प्रतिवेदनको जाँचबुझको लागि सर्वदलिय सर्वपक्षिय समिती गठन गराउन हुन ।

३. विद्यालयको प्र. अ. मनोज कुमार झालाई अन्यत्र विद्यालयमा सरुवा भई दिन हुन ।

ज्ञापनपत्र – बुझाउने ज्ञापनकर्ताहरु:-
बिल्टु यादव, जनमत पार्टी ७ नं. वडाध्यक्ष, सुखिपुर नगरपालिका,

रामकुमार यादव,जनमत पार्टी सुखीपुर नगर अध्यक्ष , वीरेन्द्रकुमार महतो,जसपा ७ नं. वडाध्यक्ष, सुखीपुर नगरपालिका, रामदयाल यादव, नेपाली कांग्रेस ७ नं. वडा अध्यक्ष, सुखीपुर नगरपालिका ।

त्यसतै, मिथुन यादव, नेपाली कांग्रेस नगर सभापति, सुखीपुर नगरपालिका
,दिनेश प्रसाद महतो,नेकपा एस.७ नं. वडाध्यक्ष सुखिपुर नगरपालिका , हरीवंश महतो नेकपा एस. नगर अध्यक्ष सुखिपुर नगरपालिका
,श्यामसुन्दर महतो लोस्पा ७ नं. वडा अध्यक्ष, सुखीपुर नगरपालिका
,नन्दकुमार महतो वडा नं. गोलबजार नगरपालिका १३ वडा अध्यक्ष ।

बोधार्थहरुमा १. शिक्षा शाखा सुखिपुर नगरपालिका २. जिल्ला समन्वय समितीको प्रमुख ।
३. प्रमुख जिल्ला अधिकारी, जिल्ला प्राशासन, सिरहा
४.शिक्षा तथा समाजकल्याण मन्त्रालय, मधेश प्रदेश ५.नेपाल संघीय सरकार ६. जिल्ला प्रहरी कार्यालय, सिरहा सहितकालाई राखेका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि