nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालमा प्रतिबन्ध लगाइएका ती बलिउड फिल्म

सजिलो पोस्ट सजिलो पोस्ट
असार ५, २०८०, ९:३३ मध्यान्ह
नेपालमा प्रतिबन्ध लगाइएका ती बलिउड फिल्म

असार ५ गते । यतिबेला नेपालमा हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवादले ठूलो विवाद जन्माएको छ । यही संवादका कारण सोमबारबाट काठमाडौंसहित विभिन्न शहरमा फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । काठमाडौं र पोखरा महानगपालिकाले त फिल्मको सो संवाद भारतमा नसच्चाएसम्म सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शन रोक्ने निर्णय नै गरेको छ ।

‘आदिपुरुष’ त केही शहरमा प्रतिबन्ध भएको हो । यसअघि केही भारतीय फिल्म नेपालमै प्रतिबन्ध भएका घटना पनि छन् । यसको सबैभन्दा ठूलो घटनाको रुपमा अभिनेता ऋतिक रोशनको फिल्म ‘मिशन कश्मीर’लाई लिइन्छ । सन् २००० मा यो फिल्म रिलिज भएको थियो । त्यसबेला ऋतिकले ‘नेपाल र नेपाली मन पर्दैन’ भनेको भन्दै देशका विभिन्न शहरमा ठूलो हुल दंगा मच्चिएको थियो ।

 ऋतिक रोशनविरुद्ध भएको प्रदर्शनमा २ जनाको ज्यान समेत गयो । जनताको आक्रोशलाई शान्त पार्न त्यसबेला सरकारले ‘मिशन कश्मीर’सहित ऋतिकको सबै फिल्ममाथि नेपालमा प्रतिबन्ध लगाएको थियो । पछि पत्रकार रवीन्द्र मिश्रले ऋतिकसँग बिबिसीका लागि अन्तर्वार्ता लिएका थिए । र, ऋतिकले आफूले नेपाल र नेपालीको बारेमा कहीँ कतै केही नबोलेको प्रष्टीकरण दिएका थिए ।

नेपालमा भारतीय फिल्म प्रतिबन्ध भएको अर्को ठूलो घटना पनि छ । सन् २००९ मा बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘चाँदनी चोक टु चाइना’लाई नेपाल सरकारले नै प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । फिल्ममा ‘गौतम बुद्ध भारतमा जन्मिएका हुन्’ भन्ने संवाद थियो । यही संवादका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालमा उक्त फिल्मको प्रदर्शन नै रोकेको थियो ।

सूचना मन्त्रालयका तत्कालिन प्रवक्ता नारायण प्रसाद रेग्मीले ‘चाँदनी चोक टु चाइना’को प्रदर्शन प्रतिबन्धबारे भनेका थिए, ‘हामीले पूरै नेपालमा फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएका छौं । सेन्सर बोर्डले प्रदर्शनका लागि अनुमति दिनुभन्दा अगाडि विवादास्पद संवाद हटाउन लगाएको थियो । तर, मानिसको भावनालाई मध्यनजर गर्दै हामीले फिल्मको प्रदर्शनमा नै प्रतिबन्ध लगाएका छौं ।’

सन् २०११ मा फिल्म ‘देली बेली’ पनि केही दिन नेपालमा प्रतिबन्ध भएको थियो । यो फिल्मको अश्लील संवादलाई लिएर काठमाडौं जिल्ला प्रशासनले प्रदर्शन रोक्न निर्देशन दिएको थियो । पछि उक्त संवाद संशोधित भएपछि नेपालमा फिल्म पुनः प्रदर्शन भएको थियो । सन् २०१३ मा अश्लील दृश्‍य र संवादका कारण अर्को बलिउड फिल्म ‘मस्ती’लाई पनि नेपालमा चलाउन दिइएको थिएन । फिल्मी खबर बाट

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

कहि त जैतौ हमर कसुर

कहि त जैतौ हमर कसुर

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!