nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा लघुवित्त आन्दोलनकारीद्वारा आधा दर्जन लघुबितमा तो डफोड र तालाबन्दी,लघुवित्त कर्मचारीहरु भागाभाग

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३२, २०८०, ९:३१ मध्यान्ह
सिरहामा लघुवित्त आन्दोलनकारीद्वारा आधा दर्जन लघुबितमा तो डफोड र तालाबन्दी,लघुवित्त कर्मचारीहरु भागाभाग

महेश सिंह/सिरहा-लहान/जेठ ३२ गते। सिरहामा लघुवित्त विरुद्धको आन्दोलनकारीको डरले सिरहा सप्तरी लगायत मधेस प्रदेशका लघुवित्त संस्थाका कर्मचारीहरुले कार्यालय बन्द गरेर कर्मचारीहरु लुकिछिपी बस्ने गरेका छन। बिगत १७ महिना अगाडी देखि मणिराम ज्ञवालीको नेतृत्व सुरु भएको आन्दोलन देशै भरी उतकर्समा पुगेका छन्।

लघुवित्त विरुद्धको संघर्ष समितिले देश भरी छरीएर रहेको लघुवित्त वित्तीय संस्थाहरुमा पीडित महिलाहरुको समुहले तोडफोड र तालाबन्दी गर्दै आएका छन्। यता मधेस प्रदेशका संयोजक युवराज रसाइलीको नेतृत्वमा मधेस प्रदेशका ८ वटै जिल्लामा निरन्तर आन्दोलन जारी रहेका छन्।आन्दोलनलाई बिथोल्न केही कार्क तत्वहरुले केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीको फर्जी हस्ताक्षर गरेको प्रेस बिज्ञप्ती जारी गर्दै गाउँगाउँमा झुठा प्रचार गरी आन्दोलनलाई बिथोल्न सडयन्त्र गरेका छन्।

बुधबार संघर्ष समितिका सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा लहान नगरपालिका वडा नम्बर ११ पडरीया चौकबाट सुरु गरेको आन्दोलन भोटीयाटोल हुँदै लक्ष्मीपुर पतारी गाउँपालिका सितापुर बजार सम्म पुगेका थिए।नव सामन्तीको रूपमा स्थापित लघुवित्त संस्था खारेज गर,सामुहिक ऋण मिनाहा गर,आम गरीब किसानहरुलाई नि:शुल्क ऋणप्रदान गर,आवश्यकता र दक्षताको अधारमा काम र दामको ब्यवस्था गर,समाजवादी अर्थ तन्त्रको बिकास गर, लगायतका नारा लगाउदै पर्दशन गरेका छन्।

लहान ११ पडरीया चौकमा संचालनमा रहेको बिजय लघुवित्त र भोटीयाटोलमा रहेको NMB ,स्वस्तिक र सितापुर बजारमा संचालनमा रहेको मेरो माईक्रो फाईनान्स र अभियान लघुवित्त र जीवन बिकास लघुवित्त संस्थामा कार्यालयको बाईनर तोडफोड गरी तालाबन्दी गरेका छन्।लघुवित्त कर्मचारीहरुले कार्यालय बन्द गरी लुकिछिपी बस्ने गरेका छन्।

माग पुरा नभए असार २९ र ३० गते नेपाल बन्दको अहवान गरेका छन्। संघर्ष समितिका पीडित महिला र पुरुषले सहिद बन्न तयार रहेको नेपाल सरकारलाई चेतावनी दिएका छन्। अगामी दिनमा प्रत्येक स्थानीय तहको कार्यालय घेराउ र तालाबन्दी गर्ने जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माले कोण सभाको सम्बोधन गर्दै यस्तो बताएका थिए।

Tags: लघुवित्तसिरहा खबर

Discussion about this post

Related Posts

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

विश्व चर्चित सेफ सन्तोष साह महोत्तरीवाट पक्राउ

विश्व चर्चित सेफ सन्तोष साह महोत्तरीवाट पक्राउ

सडकमै धान रोप्न बाध्य जनताः असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

सडकमै धान रोप्न बाध्य जनताः असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

बोस्नियासँग बराबर खेल्दै पहिलो पटक क्यानडाले जोडयो अंक

बोस्नियासँग बराबर खेल्दै पहिलो पटक क्यानडाले जोडयो अंक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!