nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाको मावि पर्सा पोखर्भिण्डाका प्रधानध्यापक साह विरुद्ध अख्तियारमा उजुरीको तयारी, साइकलस्टेण्डदेखि भ्रमणखर्चमा मनपरी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०८०, ८:५६ मध्यान्ह
सिराहाको मावि पर्सा पोखर्भिण्डाका प्रधानध्यापक साह विरुद्ध अख्तियारमा उजुरीको तयारी, साइकलस्टेण्डदेखि भ्रमणखर्चमा मनपरी

विसुनदेव सरदार/लहान /जेठ २३ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडानम्बर २ स्थित श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय पर्सा पोखर्भिण्डा प्राविधिकधारका प्रधानध्यापक पशुपति साह विरुद्ध अख्तियार दुुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने तयारीमा रहेको छ ।

स्थानीय अभिभावकहरुका अनुसार विद्यालयमा बढ्दो बेतिथि, गुणस्तरहीन काम, घुसखोर प्रधानध्यापकलाई रोक्ने अन्तिम उपाय अख्तियारमा उजुरी अतिआवश्यक रहेको स्थानीय युवा नेता चन्द्रशेखर यादव बताउँछन् ।

प्रधानध्यापक पशुपति साहले पटकपटक विद्यालयको विभिन्न कामकाजमा मनमानी तरिकाबाट आफ्नो शिक्षकबाट विभिन्न निर्माण कार्यहरुमा स्टीमेट र मुल्यांकन गराई लाखौं लाख रकम झ्वाम्म गरि भ्रष्टाचार गरेको आरोप छ ।

यो सँगै युवा नेता तथा समाजसेवी चन्द्रशेखर यादवका अनुसार –

प्रधानध्यापक साहको लापरबाहीले गर्दा अहिलेसम्म विद्यालय व्यवस्थापन समिति समेत गठन हुन सकेको छैन ।

विद्यालयले पत्र काटेपछि दोस्रोपटक स्थानीयहरुको भेला भयो । तर, प्र.अ. साहले पछिल्लो हरहिसाब नदिँदा अभिभावक भेला त्यसै व्यर्थ हुदै आइरहेको छ ।

समग्रमा भन्दा जनता डो. चौ. माविका प्रधानध्यापकले व्यापक रुपमा मनोमानी गर्दै आइरहेको स्थानीयहरुको आरोप छ :-

(१.) आफ्नै शिक्षकबाट स्टीमेट र मुल्यांकन ।

(२.) विद्यार्थीहरुबाट मनपरि शुल्क उठाउदै ११ हजारदेखि १५ हजारसम्म।

(३.) प्रमाणपत्र बापत २ हजारबढी उठाउने ।

(४.) विभिन्न समयमा मनपर्दी तरिकाबाट भ्रमण खर्च लेखेको आयव्यय विवरण सार्वजनिक लेखा परिक्षण अध्यक्षको बिना दस्खत ( हस्ताक्षर ) प्रस्तुत गर्न खोज्दा अभिभावक भेला दोस्रोपटक स्थगित ।

(५.) विद्यालयमा साइकल स्टेण्डको नाममा करिब ३ लाख ५० हजार पहिला नै खर्च देखाइयो । तर, हालसम्म साइकल स्टेण्ड बनेको छैन ।

(६.) त्यसतै अभिभावक ज्ञानेन्द्र राय भन्नुहुन्छ ” मैले प्रत्येकवर्ष प्राविधिकमा छोरालाई पढाउने बापत १८ हजार वर्षेनी तिरदै आइरहेको छु । कुन शिर्षकमा कतिकति बिल लिनुभयो बिल माँग गर्दा आजभोलि गर्ने गरेको गुनासो छ ।

यी र यस्ता व्यवहारमा लीन प्र.अ. पशुपति साहको सम्पत्ति समेत छानबिन हुनुपर्ने आवाज उठेको छ । वहाँहरुका अनुसार हामी अख्तियारमा उजुरी हाल्छौं भन्नुभयो ।

यता , यसै विषयमा कुराकानी गर्न जनता डोमी चौधरी माविका प्रधानध्यापक पशुपति साहलाई मो.९८५२८३२४२५ पटकपटक फोन गर्दा, फोन उठाउनु भएन।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि