सिरहा/जेठ २२ गते। सिरहा बाट प्रहरीले पेस्तोलसहित एक युवकलाई प क्राउ परेका गरेका छन् ।
प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटेको प्रहरी टोलीले सिरहाको औरही गाउँपालिका वडा न. १ गंगान पुलमा सुखिपुर नगरपालिका वडा न. ६ रंगीपुर बस्ने १८ वर्षीय विवेक कुमार साहलाई नियन्त्रणमा लिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रहरीको गस्ति टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा साहले बोकेको पोका पुल मुनी फालेकोमा पोकालाई खोलि हेर्दा सानो पेस्तोल १ थान १ म्यागजिन सहित गोली ६ राउण्ड बरामद भएको प्रहरीले जनाएका छन् । साे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

















Discussion about this post