nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको छिन्नमास्ता भगवती मन्दिर दिन प्रतिदिन प्रख्यात हुदै

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १९, २०८०, ६:२३ मध्यान्ह
सप्तरीको छिन्नमास्ता भगवती मन्दिर दिन प्रतिदिन प्रख्यात हुदै

गुरुदेव अधिकारी/लहान-सिरहा/जेठ १९ गते। मधेश प्रदेश सप्तरी जिल्ला को छिन्नमस्ता गाउँ पालिका स्थित छिन्नमस्ता भगवती मन्दिर करिब १४ बिघामा रहेको कयौं दसक देखि प्रख्यात रहेको मन्दिरमा दिनप्रतिदिन तिब्रता का साथ दर्शनार्थीहरुको भिड एकदमै बढदै गइरहेको देखिन्छ ।

छिन्नमस्ता शक्ति पिठको मुल पुजारी भुवन ठाकुरले बताए अनुसार १४ औं शताब्दी मा माता भगवती भेटिए पश्चात् राजा सत्य सिंह को द्वारा स्थापना हो भने २०४४ राजा बिरेन्द्र द्वारा तीन तले मन्दिर को स्थापना भएको हो ।

प्रत्येक दिन हजारौंको संख्यामा दर्शनार्थी पुजा गर्न आउने गर्दछ र सोमबार,बुधबार,शुक्रबार करिब ३ हजार देखि करिब ५ , ६ हजार सम्मको संख्यामा आउने गर्दछ र प्रत्येक करिब सयको संख्यामा बलि दिनुको साथै विषेश गरी सोमबार बुधबार शुक्रबार करिब २०० देखि ४०० सम्मको संख्यामा बलि प्रदान हुने गर्दछ ।
खासगरी वडादसैंमा पुजाको दिन बढी भिडभाड का साथ लाखौं को हाराहारीमा बली प्रदान हुनुको साथ माताको नाममा दान स्वरुप सुनचाँदी नगद आमदानी समेत हुने गर्दछ ।

मन्दिरको बिकास निर्माण काम भन्नू पर्दा नेपाल सरकार कै बजेट द्वारा नै भइरहेको छ । मन्दिर व्यवस्थापन हुदाहुदै पनि दर्शनार्थी चाप अनुसार पुर्न रुपमा व्यवस्थापन गर्न अझै केही समय लाग्न सकने मन्दिरको मुल पुजारीले बताएको हो ।

छिन्नमस्ता भगवती मन्दिरमा छिन्नमसता माता शनिदेव पञ्चमुखी हनुमान बजरंग हनुमान को मुर्तीरुप समेत स्थापित रहेको छ भने करिब ४ बिघामा फैलिएको पोखरी भक्तजनलाई सहजरूपमा नुहाउन चारैतिरबाट पक्की ढलान गरिएको छ । र बाकी मा मन्दिरको प्रांगण इत्यादी माता दी लाई पुजा गर्न सहजताको लागि मन्दिर भित्र महिला तथा पुरुष भक्तजनहरुको लागि छुट्टाछुट्टै (लाइन) तातीको व्यवस्था समेत गरिएको छ । मन्दिर भित्र पुर्ण रुपमा सरसफाइमा ध्यान रहेको समेत देखिन्छ ।

Tags: धर्म संस्कृतिसप्तरी खबर

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!