nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा स्थानीयलाई अनाहकमा दु:ख दिदै ट्राफिक प्रहरी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १९, २०८०, ८:५१ मध्यान्ह
सिरहामा स्थानीयलाई अनाहकमा दु:ख दिदै ट्राफिक प्रहरी

बिनोद मण्डल/सिरहा/जेठ १९ गते । सिरहामा ट्राफिक चेकिङका नाउँमा फिल्मी शैलीमा ट्राफिक प्रहरी परिचालित भएका छन ।

एकातिर टन्टालापुर घामको चर्को प्रभावका कारण गर्मीले आक्रान्त बन्दै गएको समाजको अगाडी निर्माणाधीन अवस्थाका सडकको धूलो धुँवाको प्रत्यक्ष असर परिरहेको अवस्थामा समय सन्दर्भ विचार नगरी सिरहामा ट्राफिक चेकिङको नाउँमा स्थानीय हैरान भएका छन ।

आर्थिक मन्दिका कारण हैरान जनताले सिरहा ट्राफिकको रबैया देखेर झन हैरान भएका छन ।

सिराहा सदरमुकाम सिराहा स्थित मुख्य सडकको छेऊमा रहेको ट्राफिक बिटका प्रहरीले ट्राफिक चेकिङका नाममा रकम असुली गर्दै स्थानीयलाई हैरानी दिँदै आएको छ ।

सिराहा सदरमुकाम जोड्ने सिरहा-चोहर्बा सडकखण्डमा दिन प्रतिदिन दुर्घटना बढिरहेको बेला चेकजाच नगररि गाउँघरको ग्रामिण सडकहरु यतिवेला ट्राफिक प्रहरीको निशाना वनेका छन ।

स्थानिय सिरहा न.पा-२ का दिपेश यादबलाई उदृत गर्दै मिथिला रत्नका अनुसार ट्राफिक प्रहरीले चेकिङ्को नाउँमा १५ सयको रसिद काटिदिने भन्दै धमकाउँछन् यसपछि बार्गेनिङ सुरु गरेर बिना रसिद ५ सयमा काम चलाउँछन् ।

आफ्नो डिउटीमा खटिएका ट्राफिक प्रहरीले नामको ब्याच र टोपी समेत नलगाई फिल्मि सैलीमा डनझै सवारी साधनको साचो खोसेर तर्साउने गरेका स्थानियको गुनासो रहेको पाईन्छ ।

अर्थतन्त्रले धरासायी र टाट पल्टिँदै गएको आर्थिक अर्थतन्त्रको प्रत्यक्ष्य प्रभावमा परेका सर्व साधारणको लागि बिना जनचेतना राज्स्वको नाममा पैसा उठाइरहेको अवस्थाले सर्बसाधारण आजित भएका छन ।

बन्दै गरेको निर्माणाधीन अस्तब्यस्त हुलाकी सडकमा छडके चेक-जाचको नाउमा गर्मिले अचेत अबस्थामा रहेको एक बिरामिलाई अस्पताल लगिरहेको अबस्थामा समेत जवरजस्ती ट्राफिक प्रहरीले जरिबाना तिराएकाे गुनासो आएको छ ।

ट्राफिक प्रहरीको काम सधंै सवारीका लागि हात हल्लाई राख्ने मात्र होइन, कर र जरीवाना मात्र लिएर जनतालाई त्रास दिनुमात्र नभई ट्राफिक प्रहरीले गर्नुपर्ने सघाउ र समाजलाई पुर्‍याउनुपर्ने कार्य धेरै छन ।

सडकमा अलपत्र छोडिएका चौपायाहरु र तिनको ब्यबस्थापनमा ट्राफिक प्रहरी मौन देखिन्छन् । सडकमा राखिएका फोहोरहरुको ब्यबस्थापनमा ट्राफिक प्रहरीले सकारात्मक भूमिका खेल्नुपर्ने हो या होइन ? त्यतातिर मौन किन ?

ट्राफिक प्रहरीले टोलटोलमा आफ्ना चेतनामूलक व्यानर टाँँस्नु, बटुवालाई शुद्धपानी खानेपानीको ब्यबस्थापन गर्ने संचालित सवारी साधनमा कोचाकोचको समस्या हटाउने, अटेरी चालकलाई कारबाही गर्नेजस्ता विषयमा ट्राफिक प्रहरीले सघाउ पुर्याउनुपर्छ ।

यसमा सरकार र जनताको पनि सहयोग तथा योगदान हुने , हो भने यो समस्या कुनै ठूलो समस्या होइन ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि