सिरहा/जेठ १९ गते । अत्यधिक गर्मी बढेपछि पठनपाठनमा समस्या भएपछि सिरहा नगरपालिकाले बिदा बाट कट्टा हुने गरि एकसाताका लागि सम्पर्ण विद्यालय बन्दको घोषणा गरेको छ ।
आज सिरहा नगरपालिकाले एक सूचना जारी गर्दै २६ गते शुक्रबार सम्म नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले जानकारी दिएको छ।

















Discussion about this post