गरुदेव अधिकारी/सिरहा/जेष्ठ १३ गते। सिरहा जिल्लाको लहान नगर पालिका मा रहेको प्रादेशिक अस्पताल लहान सिरहाको गेटमा एक नवजात किशोरी शुक्रबार राति करिब १२ बजे फालिएको अवस्थामा फेला परेको छ ।

अस्पतालकै एक गार्ड डियुटी खटिएको बेला पट्रोलिङ्गको क्रममा अस्पतालको गेटमा बच्चा रोएको अवाज सुनिएको पछि गर्डले डाक्टरलाई बोलाए र अस्पताल कै जिम्मामा राखिएको छ ।

केटियम बाईक मा सवार महिला पुरुष जिवित किशोरीलाई प्रादेशिक अस्पतालको गेटमा फालि फ रार हुन सफल भएको अस्पतालकै कर्मचारीले बताउनु भएको हो ।


















Discussion about this post