जेठ ६ गते । एक १३ वर्षीया बालिकालाई बला त्कार गरी फ रार एक युवकलाई प्रहरीले प क्राउ गरेको छ ।
गत वर्षको कार्तिक १६ गते जिल्लाको आदर्शकोतवाल गाउँपालिका–३ मा घर बाहिर शौचालय गर्न गएकी बालिकालाई दुईजना युवकले बला त्कार गरी फ रार भएका थिए ।
आरोपीमध्ये एक २५ वर्षीय विशोरी बैठा धोबीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले शुक्रबार काभ्रेमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । घटनामा थप एक जना फरार रहेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।















Discussion about this post