nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न नमान्ने बेहुला प्रहरी नियन्त्रणमा

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २७, २०८०, ९:३३ मध्यान्ह
सप्तरीमा बाल विवाह गर्ने बेहुला सहित ४ जना पक्राउ

बैशाख २७ गते। विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले  नियन्त्रयामा लिएको छ।

नियन्त्रण पर्नेमा भारत बिहार पुर्वी चम्पारण सुगौली पथवलीयाका घर भएका बेहुला शशिकान्त चौरसिया र उनका बुवा श्यामकान्त चौरसिया रहेका बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

बैशाख २४ गते महागढीमाई नगरपालिका ६ बहुवाईन घर भएका बेहुलीको घरमा जन्ती लिएर बेहुला पक्ष आएका थिए।

भारतबाट आएको जन्तीहरुलाई स्वागत गरी खाजा खुवाएर विवाह गर्नको लागि बेहुलालाई बिवाह मण्डपमा लगिएको थियो। बिवाह मण्डपलाई देखेर बेहुलाले बिवाह नगर्ने बताएका थिए। ‘बेहुली पक्षले भने जति दाइजो दिएको, जन्तीको सेवा सत्कार पनि राम्रोसँग गरेकोले विवाह किन नगर्ने’ भन्ने प्रश्न गर्दा बेहुलाले मण्डपलाई राम्रोसँग सजावट नगरिएकोले आफुले विवाह नै नगर्ने अडान लिएका थिए।

बेहुला बिवाह गर्ने समयमै बिवाह गर्न अस्विकार गरे पछि बेहुला र बेहुली पक्ष बिच बिवाद बढेको थाहा पाएर प्रहरीले बेहुलाका बुवा र बेहुलालाई नियन्त्रणमा लिएर दुबै पक्षलाई सामय पारेको थियो ।  

बेहुलाले अन्तिम समयमा बिवाह नगर्ने लिएको अडानले बेहुली पक्षलाई मांसिक तनाव दिएको समाजिक प्रतिष्ठामा पनि आच आउने काम गरेको र साढे सात लाख नेपाली रुपैया दाईजो समेत लिएकोले बेहुला र उनका बुवालाई थुन्नु परेको उपरीक्षक बोगटीले बताए ।

घटनालाई मिलाउनको लागि बेहुला र बेहुली पक्षका अग्रजहरुले आपसी लेनदेनको बिषयमा सहमति गरेर बेहुला पक्षलाई छोड्न भने पनि दाईजो लिएर विवाह गर्न आउने र विवाह अगाडी नै बेहुलीे पक्षको स्वभिमान गिराउने काम गर्नेलाई कानुनी कारवाही गर्ने भनेरउनीहरुलाई सम्झाएर पठाइएको बोगटीले बताए।

दाईजो, भोज भतेर र घरको सजावट गरेर बेहुली पक्षको १० लाख भन्दा बढि खर्च भएको र बेहुलाको कारणले त्यो रकम डुब्ने अवस्था आएको बेहुलीका परिवारका सदस्याहरुले गुनासो गरेका छन्।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि