nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बजेटको तयारीमा मधेश प्रदेश सरकार

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २६, २०८०, १२:२७ मध्यान्ह
मधेस प्रदेश सरकारद्वारा किसानलाई राहत दिने तयारी

बैशाख २५ गते। विकास खर्चको दयनीय अवस्थ र वर्षैपच्छे बढ्दै गएको बेरुजुको अकारले समस्या झेल्दै आएको मधेश प्रदेश सरकार आगमी आर्थिक वर्ष २०८०/०८१ को वजेटको तयारीमा जुटेको छ । 

बाराको उपचुनावले सुस्त देखिएको प्रदेश सरकार असार १ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यतालाई मध्यनजर गर्दै बजेट तयारीमा जुटेको हाे । प्रदेशकाे अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ तोकेर आगामी आवाको योजना तथा कार्यक्रम माग गरिसकेको छ । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टाईले बजेटको मार्गदर्शन र बजेटको सिलिङबारे सबै मन्त्रालय र प्रदेश सरकार माहत रहेको बजेट खर्च संयन्त्रलाई जानकारी गराइसकेको बताए ।

प्रदेश सरकारका ११ वटा मन्त्रालयमध्ये ४ वटा मन्त्रालय मुख्यमन्त्री सराेजकुमार यादवले आफैँसँग राखेका छन् । नेकपा एमाले सरकारबाट अगल भएदेखि मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार, गृह तथा संचार्र, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालय आफैँसँग राखेका छन् । सम्बन्धित मन्त्रालयका मन्त्री नहुदाँ बजेटको तयारी गर्न पनि कर्मचारिहरुलाई समस्या हुने गरेको छ । मुख्यमन्त्री यादव मन्त्रिमरिषद् विस्तारबारे नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धन दलका नेतासँग छलफल गर्न बिहीबारदेखि काठमाडाैंमा छन् । 

उनले अगामी आर्थिक वर्षका लागि संघीय सरकारले २० प्रतिशत कटौती गरी बजेट सिलिङ पठाएको बताउँदै सोही अनुसार प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बताए । संघीय सरकारले २० अर्बको बजेट सिलिङ पठाएको उनले बताए । जुन चालु आर्थिक वर्षभन्दा २० प्रतिशतले कम रहेको उनले बताए । 

चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारको बजेट ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँ रहेको छ । पछिल्लो ९ महिनामा प्रदेश सरकारले चैत मसान्त सम्म कुल बजेटको २१ दशमलव ४२ प्रतिशत आर्थात १० अर्ब ५ करोड १३ लाख ९९ हजार १८६ रुपैयाँ मात्र खर्च गरेको छ । चालुतर्फ ४ अर्ब ३६ करोड ७ लाख २० हजार ८७७ र पुँजीगततर्फ ५ अर्ब ६८ करोड ४३ लाख ७८ हजार ३०७ रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको बजेट संघीय सरकारले दिने समान्यकरण, सर्शत, राजस्व बाँडफाँटसहितमा भर पर्ने हुदाँ अगामी वर्षको बजेटको अकारसमेत घट्ने अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक संकटका कारण प्रदेश सरकारको आन्तरिक आम्दनीसमेत गत वर्षको तुलनामा यस वर्ष घटेकाले पनि त्यसको प्रभाव बजेटमा पर्ने अर्थ मन्त्रालयका सूचना अधिकारि मिथिलेस महतोले बताए । 

बजेटको अकार चालु आर्थिक वर्षमा हुने खर्चमा पनि भर पर्ने भएकोले यसर्ष बजेट खर्चको अवस्था न्यून रहेको र बजेट खर्च कम भएको खण्डमा बजेटको अकार केही बढ्न सक्ने उनले बताए ।

अर्थमन्त्री संजय यादवले बजेटको तयारी भइरहेको बताए । अर्थ विज्ञ, वद्धिजीवी, राजनीतिक दल, व्यवसायीलगायतसँग छलफल गरेर जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने उनले बताए । मन्त्री यादवले कृषि, पर्यटन,स्वास्थ्यमा केन्द्रित रहेर रोगजार सिर्जना गने किसिमको बजेट ल्याउने तयारी भइरहेको बताए । 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि