nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाको लहान १५ ढोडना स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा,आजैदेखि भक्तजनहरुको घुइँचो

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २१, २०८०, १२:५२ मध्यान्ह
सिराहाको लहान १५ ढोडना स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा,आजैदेखि भक्तजनहरुको घुइँचो

बैशाख २१ गते। सिराहाको लहान १५ स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा भएको छ। आजैदेखि भक्तजनहरुको घुइँचो लागेको छ।

बाराको गढीमाईपछि सबैभन्दा बढी बलि चढ्ने शक्तिपीठका रूपमा चर्चित भइरहेको लहान– १५ स्थित पञ्चावती राजदेवी मन्दिरमा चण्डी पूर्णिमाका दिन लाखौं पशुपन्छीको ब लि दिइने गरिन्छ।

लहान बजारबाट १० किलोमिटर उत्तरमा रहेको चुरे जंगलसँगै जोडिएर रहेको दुई बिघा क्षेत्रफलको जंगलमा रहेको यस राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निधान र कार्य सफलताका लागि पूजा गर्न आउने भक्तजनहरूको बिहान २ बजेदेखि नै घुईंचो लाग्ने गरेको कुरा मन्दिर संरक्षण विकास समितिले बताउनुभएको छ।

यस राजदेवी मन्दिरमा तीन दिनसम्म भव्य मेला लाग्ने गर्दछ। नेपाल र भारतका लाखौं भक्तजनको घुईंचो लाग्ने गर्दछ। प्रत्येक वर्ष भाकल पूरा भएपछि बलि चढाउन आउने भक्तजनको सङ्ख्या बढ्दै गइरहेको छ भने नयाँ भाकल गर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ।

राजदेवी मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रकै रूपमा विकास गरेर यहाँका सडक निर्माणको कार्य, धर्मशाला निर्माणजस्ता कार्य तदारुकताका साथ हुँदै छन् भने अन्य सेवा सुविधातर्फ पनि आवश्यक कार्य गर्न थालेकाले भक्तजनहरूको आकर्षण बढ्न थालेको कुरा स्थानीयले बताउनुभएको छ। यहाँ सडक सुविधा भएपछि नेपाल र भारतका विभिन्न स्थानका भक्तजनहरूको भीड बढ्न थालेको छ भने स्थानीय भक्तजनको भीड पनि व्यापक रूपमा बढ्न थालेको देखिन्छ।

थारु समुदायको बाहुल्य रहेको यस मन्दिर क्षेत्रको वरिपरि गाउँका प्रायः हरेक घरका मान्छे मेलाका लागि आउने गर्छन्। छिमेकी गाउँका र अन्य स्थानमा रहेका आफन्तहरू र नाताकुटुम्ब, ईष्टमित्रहरू भेला भई राजदेवीलाई पशुपन्छीको बलि चढाई पाहुनाको रूपमा बसेर प्रसाद बाँडेर खाने चलन रही आएको छ। यहाँ मन्दिरमा बलि दिएका पशुपन्छीको रग तले मन्दिर र क्ताम्ये भए तापनि दुर्गन्ध नआउने र झिँगासमेत नलाग्ने विशेषता रही आएको छ। यसलाई राजदेवीको शक्तिले गर्दा हो भन्ने जनविश्वास छ।

राजदेवीको स्थापना कहिले भयो भन्ने सन्दर्भमा स्थानीयको भनाइ अनुसार उहाँको दश पुस्ता अघि त्यस क्षेत्रको जंगलमा जङ्गली जनावरले धेरै दुःख दिन थालेपछि धामीलाई देवीले सपनामा त्यस क्षेत्रमा मन्दिर स्थापना गरी चण्डी पूर्णिमाका दिन बलि दिनू भन्नु भएकाले यहाँ बलि दिने परम्परा चलेको हो। 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि