चैत २६ गते । आठ वर्षीय नाबालिकालाई जब रजस्ती क रणी गरेको आरोपमा एक भारतीय नागरिक प क्राउ परेका छन्।
प क्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको प्रहारले जनाएको छ।
आरोपी सोनारको ससुराली कटहरीया बजार छेउमै रहेको छ। शनिबार उनी ससुराली कटहरीया आएका थिए। ससुरालीको छिमेकीको घरका अभिभावक महिला पुरुष बाहिर भएको मौका छोपी दिउँसो साढे दुई बजे एकजना ८ वर्षीया बालिकाको मुख थुनेर धर्मेन्द्र साहले जब रजस्ती क रणी गरी फरा र भएका थिए।
पीडित बालिका रोईकराई गर्दै घटनाबारे आफ्नो काका र काकीलाई सुनाउँदा काकाले भाग्दै गरेका सोनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरीयाको जिम्मा लगाएका थिए।















Discussion about this post