nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेश : सिसीको बोतल पेटभित्र पसाएको आरोपमा एक जना जेल चलान

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २५, २०७९, ८:३१ मध्यान्ह
मधेस प्रदेश : पेटभित्र रक्सीको बोतल भेटिएपछि …

चैत २४ गते। आफ्नै मोटर ग्यारेजमा बोलाएर साथीको मलद्वारबाट सिसीको बोतल पेटभित्र पसाएको आरोपमा पक्राउ परेका गुजरा–९ का नसिम खानलाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि जेल चलान गरेको छ । शल्यक्रियाबाट सिसीको बोतल निकालिएका उनको अवस्था सामान्य छ ।

चन्द्रपुर–१० बाल्चनपुरस्थित समिरको अटो ग्यारेजमा खानले गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई गत फागुन २० गते खाजा खान बोलाएका थिए । नशालु पदार्थ खुवाई बेहोस बनाएपछि मलद्वारबाट रक्सीको बोतल पेटभित्र पसाएका थिए । त्यसपछि गम्भीर बिरामी परेका मन्सुरीको चितवनस्थित पुरानो मेडिकल कलेजमा चिकित्सकले शल्यक्रिया गरेर सिसीको बोतल निकाले थिए । घट्नालगत्तै खानलाई इलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।

साथी मन्सुरीलाई खाजा खान बोलाएको तर पेटभित्र बोतल पसाउने हर्कत नगरेको खानले प्रहरीसमक्ष बयान दिएका थिए । प्रहरीले घाइते मन्सुरीलाई चितवन पुगेर आईसीयू कक्षमा बयान लिएको थियो । उनकै बयानका आधारमा खानलाई जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँले पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको प्रहरीले जनायो ।

गत फागुन २० गते साँझ खानको मोटरग्यारेजमा खाजा खान पुगेका मन्सुरी भोलिपल्ट घर नफर्केपछि परिवारका सदस्यले खोजबिन गरेका थिए । पटक/पटक फोन गर्दा मन्सुरी सम्पर्कमा आएनन् । अन्तमा मन्सुरी मोटरग्यारेजमा बसेको खानले बताएपछि घर लिएर आएका बुवा नेवाज मन्सुरीले बताए । घरमा उनको पेट दुख्न थालेपछि स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाउँदा बिसेक नभएपछि चन्द्रपुर अस्पताल पुर्‍याएका थिए । यहाँ एक्स–रे गरेर हेरेपछि पेटमा सिसीको बोतल देखिएको डा. सुभाष चौधरीले बताए । चिकित्सकले उनलाई तत्काल चितवन रेफर गरेका थिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!