nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रेस मंच नेपालको ९ बुँदे घोषणापत्र जारी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १९, २०७९, १२:३१ मध्यान्ह
प्रेस मंच नेपालको ९ बुँदे घोषणापत्र जारी

जनकपुरधाम/चैत १९ गते। प्रेस मञ्च नेपालले जनकपुरधाम घोषणा–पत्र जारी गरेको छ । शनिबार जनकपुरधाममा संघिय समितिका अध्यक्ष कमन देवानको अध्यक्षतामा आयोजित संघीय समितिको विस्तारित बैठकबाट ९ बुँदे घोषणापत्र जारी गरिएको छ ।

लोकतन्त्र, गणतन्त्र, संघियता, पहिचान र प्रेस स्वतन्त्रता संगठनको मुल मर्म रहेको रहेको भन्दै ती विषयहरुलाई पुर्ण संस्थागत गर्न बैठकबाट माग गरिएको छ ।

त्यस्तै, श्रमजिवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन, समानुपातिक विज्ञापन नीतिको पुर्ण कार्यान्वयनसँगै मिडिया समवन्धी कानुन वनाउँदा प्रेसमैत्री कानुन निर्माण गर्न सरोकारवालाहरुसँग बैठकबाट माग गरिएको छ भने नेपाल पत्रकार महासंघको समावेशी र साझा चरित्रलाई पछिल्लो समय समाप्त पार्ने प्रयास भईरहेको उल्लेख गर्दै महासंघको पछिल्लो गतिविधीहरुमा केही सिमित संगठनलाई मात्र सहभागी गराउने कार्यले साझा चरित्र नै समाप्त गर्ने षड्यन्त्र भएको बैठकबाट ठहर गरेको छ । त्यस्ता क्रियाकलापप्रति बैठकबाट खेद प्रकट गर्दै आगामी दिनमा महासंघको साझा चरित्र जोगाउन र सिण्डीकेट प्रणाली अन्त्य गर्न मंचका महासचिव अवधेश झाले जारी गरेको घोषणा पत्रमा आग्रह गरिएको छ ।

मधेश प्रदेश आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई स्वायत निकायको रुपमा विकसित गर्दै साधन–स्रोत सम्पन्न बनाउन माग गरिएको छ भने बैठकमा कोषाध्यक्ष प्रतिमा चौधरीद्वारा प्रस्तुत संघिय समितिको आर्थिक अभियान प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोतरी, रौतहट र सर्लाही जिल्ला तथा कोशी प्रदेशको धनकुटा जिल्लामा सम्पन्न जिल्ला अधिवेशनलाई अनुमोदन गर्दै निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक हार्दिक बधाई दिने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, एक महिनाभित्रै संगठन सुदृढीकरण र सदस्यता बिस्तारको कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन बैठकले निर्देशन गरिएको छ भने नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्री बन्नुभएका जनता समाजवादी पार्टी, नेपालका संघिय परिषद् अध्यक्ष अशोककुमार राईलाई सो बैठकबाट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामको बृहतर बिकास तथा मिथिला संस्कृतिको सम्बर्धन गर्न बैठकबाट माग समेत गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि