nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विराटनगरकी सुनिता सरदार गायनक्षेत्रमा जम्दै प्रतिभा लुकाएर हैन देखाएर हुन्छ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १५, २०७९, ९:४५ मध्यान्ह
विराटनगरकी सुनिता सरदार गायनक्षेत्रमा जम्दै प्रतिभा लुकाएर हैन देखाएर हुन्छ

लहान/चैत १५ गते । मोरङको कटहरी गाउँपालिका -७ बस्ने सुनिता सरदार अहिले गायनक्षेत्रमा राम्रो सफलता पाएर मैथिली गीतमा चर्चित बन्दै गएकी छिन्।

मैथिली गीतका गायिका सुनिता सरदार सामान्य परिवारसँगै शुद्ध साकाहारी पनि हुन्। “उनलाई” मोरङ्गको विराटनगरदेखि भारतसम्मको निम्ति आइरहन्छ। उनका अनुसार – प्राय: गीतगायनको दौडानमा बढी समय दिने गरेको छु।

त्यसैले आफ्नो जिल्ला र जिल्ला बाहेकमा कहिलेकाहीँ हुने मेला, महोत्सवमा जाने गरेकी बताउँछिन् । गायिका सरदार भनिन, ‘ पछिल्लो समय भजन किर्तनबाट शुरु गरेको गायन प्रतिभा प्रस्फुटन गरेपछि ३ वर्षबढीले मिहिनेत पश्चयात मैथिली, भोजपुरी , थारु जस्ता गीतका गाउँने गर्छिन् ।

उनले अहिलेसम्म ३ वर्षको अवधिमा १५० भन्दाबढी गीत गाइसकेको बताइन् । वहाँकी – गायनक्षेत्रको यात्रामा ३ वर्षको अवधिमा हरुण रसिद र राजेश सरदार दुवैजनाले साथ सहयोग गरेको बताउँछिन् ।

भनिन्छ जसरी ‘ मानिसलाई छाँक टार्न खानपिनसँगै गीतसंगीत मनोरञ्जन उत्तिकै आवश्यक छ । संगीतमय जीवन जीउनुको मज्जा पनि बेग्लै हुन्छ ।’

योसँगै गायिका सरदारले नेपाल बाँतर सरदार हरेक तवरले पछि परेको जिकिर गरिन् । सुनसरी , मोरङ , सिरहा, सप्तरी , महोत्तरी , सर्लाही , धनुषा , बारा, पर्सा सबैजसो जिल्लामा बाँतर सरदार जातीको बसोबास भएता, पनि उनीहरू राज्यबाट पहुँच र अवसर नपाएको प्रति खेद प्रकट गरिन्।

उनलेे ” गायन क्षेत्रमा विस्तारै सफलता पाएको निहुँमा सकैकसैले मैथिली भाषालाई विरोध गर्दै आइरहेको बताउँछिन् । उनलेे अहिलेसम्मको गायनको यात्रामा मैथिली, भोजपुरी, थारु भाषाको “क्षारापन” गीतसंगीत नगाएको /वाचन नगरिएको बताउँछिन् ।

सरदारकी धारणा अनुसार – हामी मधेशी र मधेशीको पहिचाननै मैथिली। त्यसैले मधेशमा सधैंदेखि बोलिदै आएको भाषा मैथिली हुन । त्यहीँ भएर मैथिलीलाई सही सद्भावका साथ ग्रहनगरि हामीलाई अगाडि बढ्न मद्दत गर्नुस् , भनेर भनेका छन।

यो सँगै उनलेे गाउने भिडियो प्राय: युटुव, फेसबुक, टिकटक आदिमा सजिलो भेट्नगरि राखेकी बताइन् । सु प्रशिद्ध अर्काकलाकार भिडियो डाइरेक्टर दर्पीलाल सरदारका अनुसार बाँतर सरदारको १ दशक अधि कोशीको गायनप्रतिभा / कलाकारिता क्षेत्रमा महिलालाई लाग्न निकै सकस थियो । पहिला प्रतिभा खोज्नुपर्थेियो-अहिले युवापुस्ता आफैंमा आउने गरेको हजारौं नृत्यनिर्देशक दर्पी सरदार भन्छन् ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!