nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको अधिकाँश ठाउँमा झिझिया प्रतियोगि विजयी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १९, २०७९, १२:५९ मध्यान्ह
सिरहाको अधिकाँश ठाउँमा झिझिया प्रतियोगि विजयी

लहान/असोज १९ गते । सिरहासहित मधेश प्रदेशका सबैजसो जिल्लाहरुमा झिझियाको रमझम छाइरहदा महानवमी दिन समाप्त गरेको छ। सिरहाको लक्ष्मीपुर पतारी पोखरीमा , रामपुर , सुखीपुर नगरपालिका मोहनपुर, गोलबजार लगायत अधिकाँश ठाउँमा झिझिया कार्यक्रम गरिएको पाइएको छ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका पतारी पोखरीमा आयोजित झिझिया कार्यक्रममा माँ दुर्गा भगवती गुरुप रामनगर प्रथम स्थान ल्याउन सफल भएका छन । प्रथम भएका उनीहरूलाई नगद राशि रु. ५५००/- सहित सम्मान गरिएको बताइएका छन । दित्तीयलाई ३५००/- तृतीय ल्याएका बालबालिका समुहलाई २५००/- बाट सम्मानित गरिएको लक्षमीपुर पतारी गाउँपालिका वडा नम्बर -३ महेशपुर हरिनगरका वडा अध्यक्ष तथा प्रथम पुरस्कार दाता दिलिप कुमार साफीले बताएका छन।

दित्तीय पुरस्कार लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष विद्यान्नद साह सुडीले व्यवस्था गरिएको थियो ।

तृतीय स्थान ल्याएका बालबालिका समुहलाई प्रदान गरिएको बताएका छन। लोक, कला, साँस्कृतिलाई उजागर गर्न र थप सशक्त बनाई राख्न र सामाजिक मुल्य मान्यता उकास्न झिझिया जस्तै कार्यक्रम सञ्चालनमा जोड दिने वडा अध्यक्ष दिलिप कुमार साफी र विद्यान्नद साह सुडीले अभिव्यक्ति दिइएका छन।

यो सँगै लक्ष्मीपुर पतारी -१ रामपुरको झिझिया कार्यक्रममा निर्णायक समितिले सही निर्णय नगरिएको प्रति अन्य सहभागीहरु आउने दिनमा विकृति विसंगतिलाई चुनौती दिइएको आवाज उठिएको थियोे । सो झिझिया कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर, वडा अध्यक्षहरु लगायत समाजसेवी , अगुवा भद्रभलादमी, गाउँलेहरुको उपस्थित देखिएको थियोे ।

त्यसैगरी, पिप्रा रामपुरमा ६ वटा सभागी समुहमध्ये पिप्रा टोल प्रथम ल्याएकोमा १५०००/- सहित सम्मान गरिएको थियोे भने, रामपुर दितीयलाई १००००/- नगदले सम्मानित गरिएको थियोे । तेस्रो स्थान ल्याउनेलाई ५०००/- नगद राशिले सम्मानित गरिएको स्थानीय समाजसेवी विन्देश्वर साह हलुवाइले बताए ।

Tags: धर्म संस्कृतिसिरहा खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!