nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको नवराजपुर गाउँपालिकामा एमाले बलियो बन्दै

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २३, २०७९, ८:१७ बिहान
सिरहाको नवराजपुर गाउँपालिकामा एमाले बलियो बन्दै

महेश सिंह/सिरहा/बैशाख २३ गते। बैशाख ३०गते हुने स्थानीय तहको लागी सिरहाको नवराजपुर गाउँपालिका नेकपा एमाले निकट गाउँपालिका अध्यक्षको उमेदवार खुशी लाल साहको व्यापक चर्चा रहेको छ्।

पछिल्लो निर्वाचनमा उनले वाडा अध्यक्षमा समेत निर्वाचित भई जनता समक्ष गरेको प्रतिबद्धता केहि सम्म गरे र अरु बाकी नै रहेको थियोे। तत्कालीन उनले नेपाली काङ्ग्रेसबाट वाडा अध्यक्षमा निर्वाचित भएका थिए। काङ्ग्रेस सरकारको दवाब र आर्थिक चपेटामा परेका उनी बिकास गर्न नसकेको देखीको हो।

काङ्ग्रेस सरकारको बिभेदकारी निति र दबोचेका साह बैकल्पिक पार्टीको सहारा लिई अगाडि बढी रहेका छन्।साहका अनुसार काङ्ग्रेस पार्टीका केही गत ब्यक्तीका कारण नेपाली काङ्ग्रेस प्रत्याग गरी नेकपा एमालेमा पार्टी प्रवेश गरेका थिए। खुशी लाल साह एक समानिय परिवारका ब्यक्ती हुन्। ऊनी तत्कालीन गाबिस मझौरा हुँदा २०४२ श्रावण १५ मा जन्मिएका हुन्।

२०७० साल देखि राजनीति यात्रा सुरु गरेका थिए। हाल नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा नवराजपुर गाउँपालिकाको अध्यक्ष पदका उमेदवार बनेका हुन्। उनी छोटाे समयमा जनप्रतिनिधि हुँदा निकै चर्चा बटुलेका उनी समाजमा लोकप्रिय बन्दै गरेका हुन्।

पालिकामा नगनीय मात्रामा रहेको नेकपा एमालेको संगठन अहिले काङ्ग्रेस,जसपाको प्रतिस्पर्धी पार्टी बनेका छन्। उनले पार्टीमा लागे पछि निकै ब्यक्तीलाई पार्टीमा जोडीएका छन्।पालिकामा खुशी लाल साहको व्यापक चर्चा रहेको छ्।

सामाजलाई परिवर्तन गर्नका लागी आफू राजनीतिमा लागेको र राजनीतिकै माद्य्मबाट समाजलाई सेवा गर्ने उदेश्यले राजनीतिमा प्रवेशका हुन्।समाजमा रहेका स्वसित पीडित दलित गरीब निमुखा जनतालाई हौसला बुलन्द गर्न राजनीतिमा लागेका उनले बताए।

आफुलाई जनताले चुनाव जितायो भने शिक्षा स्वास्थ कृषिमा जोड दिदै भुमिहिन लाई ब्यवस्थापन बाटो घाटाे निर्माणमा जोड बिधुती करण, सिचाइ खाद्य मल खाद्य सहि समयमा र मल खाद्य्य उपलब्ध गराउने बताए। किसानहरुको लागी कोल ड स्टोरको र प्रत्येक वाडामा एम्बुलेन्स र एक जना एमबिबिएस डाक्टरको समेत ब्यवस्था नागरिकताको समस्या वृद्धभाताको समस्या बालपोषणको समस्या बिना झन्झट बिना नै मिलाउने जनता समक्ष प्रतिबद्धता जाहेर गरेका हुन।

Tags: स्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!