महेश सिंह/सिरहा/बैशाख २१ गते।सिरहाको सखुनानकारकट्टीमा गाउँपालिकामा चुनावी शरगर्मी छाएको छ्। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष पदका उमेदवार केदार यादव लगायतका उमेदवारहरु भोट् माग्नमा ओहोरात्र खटिरहेका छन्।

यादव पुर्व गाउँपालिका अध्यक्षको जिम्मेवारी समेत समहालेका थिए।उनी पालिकाको लोकप्रिय उमेदवारको रूपमा चिनीएको स्थानीयको भनाई छ्। देश भरी एकै साथ स्थानीय चुनावको समय तोकिएकोले नेताहरु सातामा आउन भिभिन्न हथ कणडा अपन्याई रहेका छन्।

नेता यादवको नेतृमा हजारौं नेता कार्यकता र उमेदवारहरु भोट् माग्नमा ब्यस्त देखिएका हुन।नेता यादव पालिकाको उमेदवारमा कसिलो उमेदवार हुन्।















Discussion about this post