विनोद मण्डल/वैशाख १६ गते । नेपाल सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनमा एमाले पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
सिरहाको धनगढीमाई नगरपालिकाको नैनपुर अस्पताल परिसरमा रहेको निर्वाचन कार्यालयमा पुगेर उक्त पार्टीले आफ्नो पदलाई सुरक्षित पारेको हो ।
धनगढीमाई नगरपालिका भित्र रहेको १४ ओटै वडाहरूमा मनोनयन दर्ता गराएका एमाले पार्टीबाट मेयर पदका लागि शिवशंकर महतो र उपमेयर पदको लागि शोभा बरालले उम्मेदबारी दर्ता गराएका हुन् ।














Discussion about this post