nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बलानबिहुल वडा न. – ४ बाट वडा अध्यक्षमा रोशन यादवले दियो स्वतन्त्र बाट उम्मेदवारी

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १६, २०७९, ७:२८ मध्यान्ह
सप्तरीको बलानबिहुल वडा न. – ४ बाट वडा अध्यक्षमा रोशन यादवले दियो स्वतन्त्र बाट उम्मेदवारी

विशुनदेव सरदार/सिरहा/वैशाख १६ गते। सप्तरीको कान्छो गाउँपालिका वडा नम्बर ४ बाट वडा अध्यक्ष पदकालागि स्वतन्त्रपदमा युवा,समाजसेवी रोशन कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन। यसपालिको स्थानीय चुनावमा वहाँको लहरसँगै चुनावी माहौलले जितको संकेत गरिएको एक स्थानीयले बताएका छन।

वहाँ निर्वाचित भएपछि सिस्टेमेटिक तरिकाले विकासको अनुभवीती दिलाउने युवा नेता रोशन यादव स्वयं पनि बताए। शिक्षा जीर्ण अवस्थामा रहेको सामुदायिक विद्यालयहरुको अवस्थालाई पहिलो प्राथमिकतामा राखी यसको उचित व्यवस्थापन गरेर उत्कृष्ट शिक्षण सिकाईको वातावरण निर्माण विश्व-वजारको माँग र प्रतिष्पर्धा अनुरुप सामुदायिक विद्यालयका कक्षाहरु लाई क्रमश: सानै कक्षा देखि अंग्रेजी माध्यममा संचालन विद्यार्थीहरुको उत्कृष्ट सिकाई सहजीकरणको लागि आईसिटि को माध्यमबाट स्मार्ट शिक्षण-सिकाईको व्यस्था विद्यार्थीहरुको शिक्षण सिकाईलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नका निम्ति शिक्षक शिक्षिकाहरुलाई समय समयमा बिभिन्न किसिमका तालिमहरुको व्यवस्था विद्यालयमा तत्काल आवश्यक शिक्षक/शिक्षिकाहरुको पदपूर्ति वडा स्तरबाट खुल्ला विज्ञापनको माध्यमबाट गर्ने र हाम्रो नभई राम्रोलाई ल्याउने विद्यालयमा अध्यापन गराउने उत्कृष्ट शिक्षक/शिक्षिकालाई सम्मान र पुरस्कृत गर्ने सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा प्रारम्भिक बालविकास शिक्षालाई गुणस्तरीय बनाउने फरक शारीरिक र सिक्ने क्षमता भएका विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था शिक्षामा सबै वर्गको समान पहुँचका निम्ति समय समयमा वडा स्तरबाट विद्यार्थी, अभिभावक र शिक्षकको समावेशितामा कार्यक्रम संचालन सबै विद्यालयमा बिधुत जडान गरि प्रत्येक कक्षा-कोठालाई बिधुतिकरण गर्ने वडामा कम्तिमा एउटा विद्यालयलाई माध्यमिक विद्यालय बनाउने प्रत्येक विद्यालयमा छात्र/छात्राहरुको निम्ति बेग्ला-बेग्लै सौचालय अनिवार्य रुपमा निर्माण गर्ने विद्यालयका छात्राहरुको निम्ति नि:शुल्क सेनेटरी प्याड बितरण वडाका प्रत्येक विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था वडामा रहेको विद्यालयमा शिक्षकहरुको दरवन्दी थप्न पहल गरिनेछ

२. सुशासन / डिजिटल गोवेर्नेन्स भ्रष्टाचारमुक्त वडा बजेटको पूर्ण पारदर्शिता डिजिटल प्रशासन CCTV को जडान गरिने
जनतालाई निष्पक्ष र छिटो छरितो सेवा महत्वपूर्ण बैठक र निर्णयहरुको प्रत्यक्ष प्रशारण गरिने छ सुचनाको हकको लागि डिजिटल पारदर्शिता प्रयोगमा ल्याइने छ

३. स्वास्थ्य

वडामा रहेको स्वास्थ्य केन्द्रको पूर्वाधारमा गुणस्तरीय सुधार गरि उचित सेवा सुविधा उपलब्ध गराउने सबै नागरिकलाई नि:शुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने र स्वस्थ जीवनयापनको लागि समय समयमा स्वास्थ्य सम्बन्धि परामर्श कार्यक्रम संचालन गर्ने वडा तहमा स्तन क्यान्सर, पाठेघर क्यान्सरको स्क्रीनिंग गरिने छ स्वस्थ जीवनयापन गर्न नि:शुल्क ध्यान केन्द्र र व्यायामशाला निर्माण गरिनेछ बृद्ध वृद्धा तथा बालबालिकाहरुको स्वास्थ्य हेरचाहका लागि नि:शुल्क स्वास्थ्य घुम्ती शिविर महिनै पिच्छे राखिनेछ।

४. कृषि

कृषिमा आधुनिकीकरण किसानहरुका लागि एउटा समुहको निर्माण गरि किसानहरुको प्रमुख समस्याहरुलाई पहिचान गरि दिर्घकालिन समाधान गरिनेछ किसानहरुको लागि कृषि सम्बन्धि तालिम प्रदान गरिनेछ। किसानहरुको कृषि उत्पादनलाई खरिद बिक्रिको लागि व्यवस्थित हाट-बजारको व्यवस्था गरिने।
५. खेलकुद

खेलकुदमा युवा/युवतीहरुको सहभागिताको लागि एउटा स्टेडियमको निर्माण गरिनेछ युवा/युवतीहरुको खेलप्रति आकर्षण गर्न एउटा खेलकुद केन्द्र स्थापना गरि प्रशिक्षक राख्न पहल गरिनेछ ।

६. शैक्षिक पृष्ठभुमि रहेका अथवा नरहेका युवा/युवतीहरुको निम्ति आवश्यक शिप/तालिम प्रदान गरिनेछ र यसको निम्ति एउटा तालिम केन्द्र स्थापना गरिनेछ।

७. वडामा एउटा ICT-based सभा हलको निर्माण गरिनेछ
८. उद्योगहरुको स्थापनाको लागि प्रक्रियाहरु अगाडी बढाउने छ र आफ्नै ठाउँमा रोजगारको वातावरण सिर्जना गरिनेछ।

९. सडक, विधुत र नाला व्यवस्थापन सम्बन्धि काम गरिनेछ।

१०. फोहोर व्यवस्थापन गरिनेछ र वडामा जीर्ण अवस्थामा रहेको नालालाई उचित व्यवस्थापन गरिनेछ ।

११. आफ्नो वार्डको सुरक्षाका निम्ति तत्काल सम्भव भएको ठाउमा CCTV जडान गर्ने र अराजकता तथा चोरी डकैती अन्त्यको निम्ति रातिको समयमा पनि प्रहरीको व्यवस्थापन गर्ने

१२. समाजमा विधमान जातीय, लैंगिक र वर्ग विभेदको अन्त्य गर्ने

१३. समाजका बिकृति, विसंगति, र बेतिथी अन्त्य गरि वडालाई सभ्य र सुसंस्कृत बनाउने

१४. अतिक्रमित सार्वजनिक सम्पतिलाई खोजि गर्ने र अतिक्रमण हुन लागेको सार्वजनिक जग्गालाई सुरक्षा गर्ने

१४. वडा अध्यक्ष भए वापत राज्यले दिने सेवा सुबिधा र रकमलाई शिक्षा, असहाय पिडित महिला पुरुष र बालबालिकाको स्वास्थ्यमा गर्नेछु।

Tags: स्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!