nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा कांग्रेसमा रामसुन्दर चौधरी र रामचन्द्रबीच कडा टक्कर

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १०, २०७८, ८:२१ मध्यान्ह
सिरहा कांग्रेसमा रामसुन्दर चौधरी र रामचन्द्रबीच कडा टक्कर

सिरहा/फागुन १० गते । सिरहा कांग्रेसको जिल्ला अधिवेशन नजिकँदैछ । फाल्गुन १५ गते नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुने भएको छ ।

यसपाली जिल्ला सभापतिमा रामसुन्दर चौधरी र रामचन्द्र यादवले प्यानल बनाएर उम्मेदवारी दिँदैछ । दुवै जना प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

कांग्रेस क्षेत्रीय प्रतिनिधिका अनुसार जिल्ला कार्य समितिको चुनावमा रामसुन्दर चौधरी र रामचन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

रामसुन्दर चौधरीको प्यानलबाट दुई उपसभापतिमा गंगाराम यादव र नागेश्वर भुडेर(यादव), दुई सचिवमा रामचन्द्र यादव र अरुण सिंह छन् । रामसुन्दर चौधरी कांग्रेस सिरहाका दुई कार्यकाल उपसभापति भएका थिए । त्यसैगरी नागेश्वर, रामचन्द्र यादव र अरुण सिंह पूर्व क्षेत्रीय सभापति हुन् । दुई सहसचिव पदमा उम्मेदवार तय गरेको छैन् ।

यसैगरी रामचन्द्र यादवको प्यानलबाट दुई उपसभापतिमा सुनिल महतो र जागेश्वर मण्डल, दुई सचिवमा तार्केश्वर यादव र शैलेन्द्र यादव, दुई सहसचिवमा रामबाबु यादव, किरण वीसी रहेको छ । उपसभापतिमा उम्मेदवार भएका सुनिल महतो कांग्रेस लहान नगरका पूर्व सभापति हुन् ।

जागेश्वर मण्डल सुरुमा रामसुन्दर चौधरीको प्यानलबाट सहसचिवमा उम्मेदवारी दिने वचन दिएका थिए । रामचन्द्र यादवले कल्याणपुर नगरपालिकाका निलम्बित मेयर सुर्यनाथ मण्डललाई उपसभापति बनाउने तय गरेका थिए । तर, भ्रष्टाचार आरोपमा निलम्बनमा परेकाले जिल्ला अधिवेशनमा असर पर्छ भने सुर्यनाथ पछि हटेको कांग्रेस नेताहरुको भनाई छ । सोहीमा पदमा जागेश्वरलाई अफर दिएपछि उनी रामसुन्दर चौधरी प्यानल छोडेर रामचन्द्र यादवतीर लागेको थियो ।

रामसुन्दर चौधरी पक्षमा जिल्ला मुख्य नेताहरु सांसद प्रदीप गिरी, कांग्रेस केन्द्रिय सदस्य तथा सांसद पद्म नारायण चौधरी, पूर्व केन्द्रिय कोषाध्यक्ष तथा सांसद सितादेवी यादव, पूर्व सांसद अमियकुमार यादव(अमिरि), प्रदेश सांसद नरेश यादव, पूर्व सांसद डाक्टर गणेश मण्डल, अमर रेग्मी, पूर्व जिल्ला सचिव पंचलाल महतो, कांग्रेस महासमिति सदस्य डाक्टर सुभाषचन्द्र यादव लगायत लागेका छन् ।

गिरी स्वास्थ्य उपचारमा भारत जानुअघि जिल्ला अधिवेशनको सन्दर्भमा डाक्टर गणेश मण्डललाई दुतको रुपमा जिल्ला पठाएको कांग्रेस वृतमा चर्चा छ । डाक्टर मण्डललाई सिरहामा गिरिको विश्वास पात्र मानिन्छ ।

त्यसैगरी रामचन्द्र यादवको पक्षमा पूर्व सांसद मुख्तार अहमद, केन्द्रिय सदस्य मंजु खाड, प्रदेश महामन्त्री उपेन्द्र यादव छन् । कांग्रेस केन्द्रिय सदस्य तथा सांसद चित्रलेखा यादव तटस्थ रुपमा देखिएका कांग्रेस क्षेत्रीय प्रतिनिधिहरुको भनाई छ ।

१३ औँ जिल्ला अधिवेशनमा रामसुन्दर चौधरी, नरेश यादव र रामचन्द्र यादव उम्मेदवार भएका थिए । पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि पहिलो र दोस्रो भएका उम्मेदवारबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा रामसुन्दर चौधरीले रामचन्द्र यादवलाई सघाएपछि उनी निर्वाचित भएका थिए ।

रामचन्द्र यादवको कार्यकालमा स्थानीय तहको निर्वाचन, सांसद निर्वाचनमा सिरहामा कांग्रेसले लज्जास्पद हार खेपेपछि र विवादित घटनाहरु भएपछि नेतृत्व परिवर्तनको लागि जिल्लाका नेताहरुले रामसुन्दर चौधरीलाई उम्मेदवारको रुपमा अघि सारेको छ । ( लहान पोष्ट)

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

कमला पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि आवागमन खुलाउने तयारी

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि