nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : लहान नगरको माओवादी केन्द्रका सपथ ग्रहण सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ८, २०७८, १०:११ मध्यान्ह
सिरहा : लहान नगरको माओवादी केन्द्रका सपथ ग्रहण सम्पन्न

महेश सिंह/सिरहा/फागुन ८ गते। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नगर चुनावको करिब दुई महिना पछी लहानमा सम्पुर्ण निर्वाचित पदाअधिकारीहरुलाई सपथ ग्रहण गराएका छन।

केन्द्र देश भरी नै केन्द्र कमिटी,प्रदेश कमिटी, नगरकमिटी,र वाडा कमिटीहरु गठन गर्न निर्देशन दिएका थिए।सिरहाको लहान नगरपालिकामा पुष ३ गते लहान नगरका लागी निर्वाचन गराएका थिए।

लहान स्थित बृहत कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराएका छन।पार्टीका नवनिर्वाचित नगर अध्यक्ष हेमन्त कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पार्टीको केन्द्रिय स्थाई कमिटी सदस्य तथा मधेस प्रदेशको इन्चार्ज गणेश साह रहनु भएको थियोे।

बिशिस्ट अतिथिहरुमा पार्टीका केन्द्रिय सदस्य बिश्वनाथ साह रहेका थिए। अतिथिहरुमा प्रभाव शालीन नेता सुरेन्द्र साह श्रवण कुमार बरबरीया,सिरहा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य राम कुमार यादव,केन्द्रिय सदस्य हरि नारायण चौधरी,जगत प्रसाद यादव,पुर्व लहान नगर अध्यक्ष खडक नारायण चौधरी,पार्टीको लहान नगर प्रत्यासी बिजय गुप्ता, नेतृ सुधा यादव,युवा नेता अशान्द यादव,बिबेक परियार,जनप्रतिनिधि गणेश चौधरी लहान नगर कमिटीको सचिब उमेश साह,सुरेन्द्र यादव,जिल्ला समन्वय सदस्य देब नारायण महतो लगायत हजारौं नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी रहेका थिए। लहान नगरका सम्पुर्ण निर्वाचित पदाअधिकारीहरु र प्रत्यासीहरुको सहभागीता रहेको थियो।सपथ ग्रहण कार्यक्रम भब्य रूपमा सम्पन्न भएको आयोजक कमिटीले जनाए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

कमला पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि आवागमन खुलाउने तयारी

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि